Editorial Team

Editorial Team

छोराछोरीसहित भेरीमा बेपत्ता महिलाको शव भेटियो

  सुर्खेत - आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढथापाका अनुसार ११ वर्षकी...

Read moreDetails
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

काठमाडौं, ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्यस् मानव–पर्यावरण अन्तरसम्बन्ध”विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ। उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा...

Read moreDetails
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

काठमाडौँ- टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ। टेक इन्थ्युजियास्टहरुले निक्कै मनपराएको...

Read moreDetails
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

काठमाडाैं-जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज जेनजी युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

Read moreDetails
होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

  काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्नका लागि धेरै देशले अमेरिकासँग मिलेर युद्धपोत पठाउन सक्ने बताएका छन् । उनले यस समुद्री मार्ग बन्द भएमा...

Read moreDetails
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

काठमाडौँ - रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जना - ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको छ । पार्टी सचिवालयको निर्णय अनुसार : निर्वाचन आयोगलाई सुचिमा रहेका...

Read moreDetails
वेस्ट इन्डिजका जाभोन सर्लेससहित तीन जना फिक्सिङमा संलग्न भएको आरोपमा निलम्बित

काठमाडौँ- सन् २०२३/२४ मा बार्बाडोसमा खेलिएको 'बिम-१०' लिगमा फिक्सिङमा संलग्न भएको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी ) ले वेस्ट इन्डिजका खेलाडी जाभोन सर्लेससहित तीन जनालाई प्रतिबन्ध लगाएको छ।आइसिसीले सर्ल्सहित टाइटन्सका...

Read moreDetails
मुजरबानीले भारतको आइपिएल खेल्न पाकिस्तानको पिएसएल छाडे

काठमाडौँ- जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) सँग सम्झौता गरेपछि सन् २०२६ को पाकिस्तान सुपर लिग (पिएसएल) बाट आफ्नो नाम...

Read moreDetails
चालु पुँजी कर्जा नीतिमा राष्ट्र बैंक पुनः लचिलो

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । मार्गदर्शन संशोधनसँगै चालु पुँजी कर्जासम्बन्धी नीतिमा राष्ट्र बैंक पुनः ललिचो बनेको हो । संशोधित...

Read moreDetails
Page 63 of 226 1 62 63 64 226