काठमाडौँ— गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। येशू ख्रीष्टको जन्मको सम्झनामा विश्वभर मनाइने ख्रीष्टमसको सन्देश—प्रेम, क्षमा र आशालाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण टिमले जनाएको...
Read moreDetails








