तीज २०७९ मनाइयो

मंगलबार हन्दु नारीहरुले मुलुकभरका शिवालयमा महादेवको पूजाआराधना गरेर हरितालिका (तीज) मनाएका छन् । काठमाडौं उपत्यकाको आकर्षक पशुपतिनाथ मन्दिरमा लाखौं ब्रतालुले दर्शन र पूजाआराधना गरेर तीज मनाए । परापूर्वकालदेखि तीजको दिनमा अविवाहित नारी…
Read More...

‘वेनामे जर्नेल’ कथासङ्ग्रह विमोचन

कथाकार डा.राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथासङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको…
Read More...

जगदम्बा-श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई

शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय गरेको हो। जगदम्बा-श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता,…
Read More...

नवराज लम्साललाई मदन पुरस्कार

शनिवार बसेको मदन पुरस्कार गुठीको बैठकले  अग्नि महाकाव्यकालागि नवराज लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीका…
Read More...

कवि दुर्गाकिरण तिवारीलाई वैजयन्ती स्रष्टा सम्मान

शव्दार्थ प्रकाशनको १८औँ वर्ष प्रवेशको उपलक्ष्यमा काठमाडौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा प्रमुख अतिथि महेश्वर शर्मा र  ठाकुर शर्मा भण्डारीको सभापतित्वमा आफ्नो पुस्तक आफै लोकार्पण भन्ने अभिव्यक्तिका साथ ७ स्रष्टाका ८…
Read More...

शव्दार्थ प्रकाशनको १८औँ वार्षिकोत्सवमा ८ पुस्तक लोकार्पण

शब्दार्थ प्रकाशनको १८ औँ वर्ष प्रवेशको उपलक्ष्यमा २०७९ भाद्र १० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा ‘आफ्नो पुस्तक आफै लोकार्पण’ भन्ने अभिव्यक्तिको साथ ७ स्रष्टाका ८ पुस्तकहरूको विमोचन गरिएको छ।  पुस्तकहरू निम्नलिखित हुन्:…
Read More...

पुस्तक विमोचन तथा तीज विशेष कायक्रम सम्पन्न

खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयोजनामा चारु साहित्य प्रतिष्ठानकाे ब्यानरमा काठमाडौ , भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा सम्पन्न भएकाे  छ ।…
Read More...

श्रोत नखुलेको रकम सहित पक्राउ

झापा, ११ भदौ झापा गाउँपालिका-१ लसुना भन्सारबाट स्रोत नखुलेको १३ लाख ६० हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ५४ वर्षीय तेज बहादुर गणेशलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमुरखोदबाट खटिएको…
Read More...

आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

झापा, ११ भदौ आफ्नै श्रीमती ३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा झापा गाउँपालिका-६ चन्द्रबस्ती बस्ने ४० वर्षीय नाइके हस्दा (सत्तार)लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ भदौ काठमाडौं महानगरपालिका-६ कपन साततले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम सहित झापा बाह्रदशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ५० वर्षीय देवी प्रसाद शिवाकोटीलाई…
Read More...