Editorial Team

Editorial Team

‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

   काठमाडौं । साहित्यिक पत्रकार संघले  अनामनगरको डालो रेस्टुरेन्टमा गीतकार सुभाषचन्द्र पौडेल 'भीमफेदीया'द्वारा रचित गीत 'प्यारो गाउँ भीमफेदी' सार्वजनिक गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा...

Read moreDetails
वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

भक्तपूर-।पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक रूपमा अभिनन्दन गरिएको छ । तारा किशन फाउण्डेशन, साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाजको संयोजनमा एकसय एक संस्थाले भक्तपुर ठिमीमा एक विशेष कार्यक्रमबीच...

Read moreDetails
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

  काठमाडाैँ - संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।...

Read moreDetails
जापानद्वारा आफ्ना लडाकु विमानको फायर कन्ट्रोल राडारलाई चिनियाँ लडाकु विमानले ‘लक’ गरिदिएको आरोप

  काठमाडौँ- जापानले आफ्ना लडाकु विमानको फायर कन्ट्रोल राडारलाई चिनियाँ लडाकु विमानले ‘लक’ गरिदिएको आरोप लगाएको छ । उक्त घटना शनिबार भएको जापानले जनाएको छ । ओकिनावा द्वीप नजिकै अन्तर्राष्ट्रिय...

Read moreDetails
अनेसास जापानको १४ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा आनन्द अधिकारी चयन

जापान - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज”“अनेसास जापान च्याप्टर” को अध्यक्षमा आनन्द अधिकारी चयन हुनुभएको छ । टोक्योस्थित शिन-ओकुबोमा आइतबार सम्पन्न अनेसासको १४ औँ अधिवेशनले गजलकार अधिकारीलाई दुई वर्षे कार्यकालका लागि...

Read moreDetails
अनेसास केन्द्रद्वारा हजुरबा–हजुरआमा दिवस सम्पन्न

काठमाडौं- अमेरिकास्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले मंसिर २० गते (डिसेम्बर ६, २०२५) भव्यरूपमा हजुरबा–हजुरआमा दिवस मनाएको छ। अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता र हजुरबा पुस्ताका प्रख्यात...

Read moreDetails
कुवेतको ‘तमोह–३’ रकेट प्रक्षेपणलगत्तै विष्फोट

काठमाडौँ- कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गरेको रकेट जहरा गभर्नरेटमा विष्फोट भयो। तमोह–३ नाम दिइएको रकेट ३.२ मिटर लामो थियो र यसमा जीपीएस उपकरण जडान गरिएको थियो। टोलीले विस्फोटको कारण...

Read moreDetails
कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

काठमाडौं - थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको छ । कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरिएको थाइल्यान्डको सेनाले जनाएको छ । बीबीसीका अनुसार थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा यो...

Read moreDetails
कवि तथा गीतकार निरुपम श्रेष्ठको  तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक

काठमाडौँ- कवि तथा गीतकार निरुपम श्रेष्ठले तेस्रो कृतिका रुपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याउनुभएको छ । यसअघिका दुई कवितासङ्ग्रह। 'देश स्वप्न (२०६३)' र 'बूढो समय' (२०७९) बाबुराम श्रेष्ठका नाममा सार्वजनिक...

Read moreDetails
Page 87 of 155 1 86 87 88 155