पिर्का प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा, २१ कात्तिक आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरको भान्सा कोठामा दुवै जना बसेर…
Read More...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्वाचन सुरक्षा सम्बन्धी भर्चुअल माध्यमबाट निर्देशन

काठमाडौं, २१ कात्तिक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई…
Read More...

भाषाशास्त्री राईको ‘ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा’ पुस्तक प्रकाशित

कार्तिक २०, काठमाडौँ — भाषावैज्ञानिक नोवलकिशोर राईको ‘बान्तावा भाषाको वर्णनात्मक अध्ययन’ (ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा) बजारमा ल्याइउको छ । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)ले उक्त पुस्तक प्रकाशित गरेको हो…
Read More...

महेश आचार्यको बालकथा ’कालटोपे र स्यालटोपे’ सार्वजनिक

काठमाडौँ—गीतकार महेश आचार्यको पहिलो कृति ’कालटोपे र स्यालटोपे’ सार्वजनिक गरिएको छ । रुम टु रिडले प्रकाशन गरेको उक्त बालकथा ’गोनु झा र चोरहरु’ लोककथामा आधारित छ । चोरेरै गुजारा गर्ने दाजुभाइ कसरी सुध्रिए र समाजमा सम्मानसाथ बस्न पाए भन्ने…
Read More...

महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ     

    काठमाडौं, २० कात्तिक सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । समित कुमारले सामाजिक सञ्जाल फेसबुकको नक्कली…
Read More...

अवैध लागूऔषध गाँजा सहित पक्राउ  

      सर्लाही, २० कात्तिक बरहथवा नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम सहित ईश्वरपुर नगरपालिका-९ खुसीपुर बस्ने २४ वर्षीय लालबाबु माझीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हजरियाबाट खटिएको प्रहरीले…
Read More...

नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)बीच सम्झौतापत्रमा…

काठमाडौं, २० कात्तिक नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई प्याबसनसँग आवद्ध सदस्य विद्यालयहरूमा…
Read More...

उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक गरिएको छ । डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, डा. गोविन्द केसी,…
Read More...