कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा गरिएको छ। जसअनुसार उत्कृष्ठ ५ (प्रमाणपत्र सहित सम्मान) निम्न ५ स्रष्टाले प्राप्त गरेका छन्
१) अलख निरञ्जन लोहार – कविता
२) नरनाथ लुईटेल – हास्य निबन्ध
३) मित्रलाल पंज्ञानी- कविता
४) श्री ओम श्रेष्ठ रोदन- नियात्रा
५) निर्मला देवी तिम्सिना ‘कान्छी’- कथा
उल्लेखित ५ उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट : नगद रू १०हजार सहित प्रमाणपत्र तथा सम्मान श्रीओम श्रेष्ठ रोदनको नियात्रालाई रहेको छ ।
त्यसैगरी कल्पतरू अन्तराष्ट्रिय सम्मान २०८१ द्वारा अमेरिकामा रही नेपाली लोकसाहित्यमा योगदान पुर्याउनु भएका सुरेश कुमार भट्टलाई र कल्पतरू गैर नेपाली मातृभाषी नेपाली साहित्यकारलाई प्रदान गरिने सम्मानबाट उपन्यासकार एवं गीतकार लक्ष्मण कृष्ण ताम्राकारलाई सम्मानित गरिने भएको छ ।
Trending Now
- Maoist team under the leadership of Dinanath Sharma is going to China
- Nepal’s Supreme Court and India’s Supreme Court sign MoU
- चैत्र शुक्ल एकादशी : कामदा एकादशी व्रत गरिँदै
- ‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’: धनराज आचार्य
- ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
- आज जनआन्दोलन दिवस मनाइँदै
- राधिकाको ‘फूल फूल्यो फक्रियो’ गीत सार्वजनिक
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
Comments are closed.