चर्चित कवि तथा गीतकार शीतल कादम्बिनी तमु वर्ष पुस्तक पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ ।
तम ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्होँ (बाघ वर्ष) भरि प्रकाशित तम स्रष्टाका १७३ पुस्तकमध्येबाट कादम्बिनीको ‘सिन्का पाउँरु’लाई पुरस्कृत गरिएको हो ।
कादम्बिनीको यो उपन्यासलाई पुरस्कृत गरिएको हो । गुरूङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
तमू ल्होसारका दिन पुस १५ गते शुक्रबार यो पुरस्कार साहित्यकार शीतल कादम्बिनीलाई अर्पण गरिने तमू ह्युल प्राज्ञिक समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Trending Now
- Why Do I Write Poems? A Poem Composed by Sushant Kumar B.K.
- सरकार ढल्दैछ भन्ने हल्ला मात्रै हो : प्रधानमन्त्री ओली
- साहित्यकार ज्ञवालीको खण्डकाव्य ‘रुरुक्षेत्र’ सार्वजनिक
- 6.8-magnitude earthquake hits Japan, tsunami warning issued
- The SEC filed a lawsuit against Elon Musk
- Ukraine launches biggest attack on Russia yet, Russia says: We will retaliate soon
- भारतका चार स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
- रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु
- महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक
- हेमन्त खालिङ र उर्मिला खालिङको गीत नु (मन) सार्वजनिक
Comments are closed.