Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

टीकाराम प्रधान र निलिफा सुब्बालाई फोनिज यूके पत्रकारिता पुरस्कार

Editorial Team by Editorial Team
July 9, 2022
in Awards
0
टीकाराम प्रधान र निलिफा सुब्बालाई फोनिज यूके पत्रकारिता पुरस्कार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिज यूके पत्रकारिता सम्मान–२०२२ बाट काठमाडौं पोष्टकर्मी टीकाराम प्रधान र फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार निलिफा सुब्बालाई पुरस्कृत गरेको हो ।

काठमाडौंमा शुक्रबार भएको एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पत्रकार प्रधान र सुब्बालाई पुरस्कृत गरे । सम्मान र पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरुलाई हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

Advertisement Banner
Previous Post

‘चोभार ब्लुज’को लोकार्पण

Next Post

‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण

Editorial Team

Editorial Team

Next Post
‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण

‘वाम्बुले राईको कुयामो खाउमो’ पुस्तक लोकार्पण

Recommended

ADB Approves $150 Million to Support COVID-19 Recovery and Climate Resilience in Fiji

ADB Approves $150 Million to Support COVID-19 Recovery and Climate Resilience in Fiji

4 years ago
Nepali Communist Party  issued a joint appeal to voters

Nepali Communist Party issued a joint appeal to voters

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.