Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कार सिफारिस

Editorial Team by Editorial Team
March 26, 2026
in Nepal, News
0
जेनजी प्रदर्शनमा हतियार र कार्यालय जोगाउने ६ डीएसपीलाई पुरस्कार सिफारिस
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबीच प्रहरी कार्यालय तथा हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कार सिफारिस गरिएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कारका लागि सिफारिस गरेको हो।
आयोगको प्रतिवेदनअनुसार सिफारिस गरिएका डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका कृष्णकुमार चन्द र प्रहरी वृत्त ठिमीका नवराज ढुंगाना रहेका छन्।यस्तै केही प्रहरी कर्मचारीलाई पनि कारबाही सिफारिस गरिएको छ ।

Advertisement Banner
Previous Post

उदयपुर सिमेन्ट उद्योग घोटाला प्रकरण : पूर्वमहाप्रबन्धक पौडेलसँग अदालतले माग्यो १५ लाख धरौटी

Next Post

भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल किन्दै

Editorial Team

Editorial Team

Next Post
भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल  किन्दै

भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल किन्दै

Discussion about this post

Recommended

Swiss Open: PV Sindhu wins women’s title

Swiss Open: PV Sindhu wins women’s title

4 years ago
युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Major parties of Nepal disclose significant annual income

4 weeks ago

Don't Miss

काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

March 26, 2026
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

March 26, 2026
इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

March 26, 2026

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.