Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

बाल प्रतिभा प्रतियोगिता तथा चारवटा  पुस्तक विमोचन

himalaya Diary News Service by himalaya Diary News Service
April 19, 2022
in Literary Festival & Event, Literature, Nepal
0
बाल प्रतिभा प्रतियोगिता तथा चारवटा  पुस्तक विमोचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

 

५ वैशाख,२०७९, न्यूह्यामसायर,अनेसास न्यूह्यामसायरले शनिवार एक भव्य समारोह बिच बाल प्रतिभा प्रदर्शन तथा चारवटा पुस्तकहरूको संयुक्त विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरेको छ। विमोचित पुस्तकहरूमा ईश्वरी भट्टको- ‘केही फूलका थुंगाहरू’, ‘गोपाल भण्डारीका छन्द कविताहरू’, सरिता अर्यालको – ‘खुसीको फड्को’ र हरिमाया अधिकारीको ‘छोपिएको भाग्य रेखा’ गजलहरू छन्।कृतिमाथि क्रमशः गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, ईश्वरी भट्ट र रामचन्द्र भण्डारीले विवेचना गर्नु भएको थियो। विवेचना पश्चात कार्यक्रममा लेखकहरूले क्रमशः आफ्ना भनाइहरू राख्नु भएको थियो।

 

अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि,अनेसास वि.ओ. टी .अध्यक्ष गीता खत्री र विशेष अतिथिहरूमा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा,सल्लाहकार राम खत्री, कवि लालगोपाल सुवेदी, सरिता अर्याल लगाएत थुप्रै साहित्यकार एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बाल-बालिकाहरूको प्रतिभा उजागर गर्ने हेतुले संचालित उक्त कार्यक्रममा ६ बर्षदेखि ११ बर्षको एक समूह र १२ देखि १८ सम्मको अर्को समूह थियो । जसमा बाल-बालिकाहरूले आ- आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।प्रतियोगितामा ६-११ समूहमा प्रथम आन्या वैध्य, द्वितीय अनुसा तामाङ, तृतीय ग्रूप डान्समा जुनीपर गुरूङ, दिक्षीता गुरूङ, विदीसा गुरूङ र सिनोरा गुरूङ भएका थिए भने , १२-१८ समूहमा प्रथम देव शर्मा, द्वितीय रितेष आचार्य र तृतीय रिदम भण्डारी भएका थिए । कार्यक्रम पश्चात निर्णायक मण्डलका महेश्वर पन्त, शुशील गौतम र डा मधु माधुर्यको तर्फबाट महेश्वर पन्तले विजेता उप विजेताहरूको नामावली प्रस्तुत गर्नु भएको थियो।दुवै समूहका प्रथमले $३००, द्वितीयले $२०० र तृतीय हुनेहरूले $१०० को दरले पुरस्कार पाएका थिए भने सबै उप- विजेता सहभागिहरूलाई आकर्षक उपहार एवं प्रमाण – पत्र प्रदान गरिएको थियो। कार्यक्रममा न्यूह्यामसायरका झण्डै सॅाढे दुई दर्जन बाल बालिकाहरूले भाग लिएका थिए।

Advertisement Banner
Previous Post

श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण “श्रद्धा-सुमन”

Next Post

War in Ukraine: FAO renews appeal to bolster agriculture and provide urgent support to vulnerable rural households

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
War in Ukraine: FAO renews appeal to bolster agriculture and provide urgent support to vulnerable rural households

War in Ukraine: FAO renews appeal to bolster agriculture and provide urgent support to vulnerable rural households

Recommended

प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेशमा ३६ लाख ३६ हजारभन्दा बढी मतदाता

2 months ago
7th edition of Nepal Buildcon International Expo concludes in Nepal

7th edition of Nepal Buildcon International Expo concludes in Nepal

4 years ago

Don't Miss

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

March 31, 2026
PM Balen Shah begins discussion with lawmakers

PM Balen Shah begins discussion with lawmakers

March 30, 2026
Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

March 30, 2026
Home Minister Gurung assures no interference in police duty

Home Minister Gurung assures no interference in police duty

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.