Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेन सरकार निरंकुशतातर्फ, अध्यादेश र बल प्रयोग अस्वीकार्य : प्रचण्ड

Editorial Team by Editorial Team
April 30, 2026
in Nepal, News
0
छानबिनका लागि म तयार छु: प्रचण्ड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश शैलीतर्फ उन्मुख भएको गम्भीर आरोप लगाएका छन् ।
रुकुम पश्चिमको सदरमुकाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले सरकारले ट्रेड युनियन र विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताए ।
उनले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमप्रति कडा आपत्ति जनाउँदै भने, ‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्र र संसदीय परम्पराविरुद्ध हो। यस्तोअलोकतान्त्रिक कदम नअपनाउन हामीले सरकारलाई सचेत गराएका छौँ।’
सुकुमबासी समस्यामा सरकारको पछिल्लो कदमप्रति पनि उनले तीव्र असन्तुष्टि व्यक्त गरे। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्दै डोजर चलाउनु “पूर्णतः गलत” भएको उनको भनाइ छ।’यदि अतिक्रमण भएको छ भने पनि वास्तविक अवस्था बुझेर छानबिन गर्नुपर्छ, तर सरकारले हतारोमा बल प्रयोग गर्‍यो,’ उनले भने।

Advertisement Banner
Previous Post

नागरिक हित र सुशासनका लागि अपरिहार्य कदम सरकारले ल्याएका अध्यादेश : असिम शाह

Next Post

हुक्का र विद्युतीय चुरोट (भेप) को बिक्री तथा सेवनमा कडा प्रतिबन्ध

Editorial Team

Editorial Team

Next Post
हुक्का र विद्युतीय चुरोट (भेप) को बिक्री तथा सेवनमा कडा प्रतिबन्ध

हुक्का र विद्युतीय चुरोट (भेप) को बिक्री तथा सेवनमा कडा प्रतिबन्ध

Recommended

Bilateral discussion to enhance Nepal-Vietnam economic collaboration

Bilateral discussion to enhance Nepal-Vietnam economic collaboration

8 months ago
Russian Defence Minister claims capture of Ukraine’s Luhansk Province

Russian Defence Minister claims capture of Ukraine’s Luhansk Province

4 years ago

Don't Miss

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

आज राष्ट्रिय सूचना दिवस मनाइँदै

August 19, 2026
ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

August 19, 2026
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

August 19, 2026
डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.