Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

Editorial Team by Editorial Team
June 10, 2022
in Book Releases, Literature, Nepali
0
कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले कवि वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ कवितासंग्रहको सामुहिक रूपमा लोकार्पण गर्नुभयो ।

लोकार्पित कृतिमाथि कालीप्रसाद रिजाल, यादव खरेल, मोमिला र राजकुमार बानियाँले चर्चा गर्नुभएको थियो ।
वासु शशी स्मृति परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका सचिव प्रध्दुम्नराज जोशीले स्वागत मन्तव्य राख्नुभयो । परिषदका अध्यक्ष गणेश रसिकले सभापतित्व गरेको उक्त कार्यक्रम कृति प्रकाशक बुकहिलका भूपेन्द्र खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा साहित्यकारहरू मञ्जु तिवारी ‘काँचुली’, हिरण्यकुमारी पाठक, हरि अधिकारी, लव गाउँले, गोविन्द गिरी प्रेरणा, कणाद महर्षि, नरेन्द्रबहादुर श्रेष्ठ, मोहन दुवाल, ध्रुव मधिकर्मी, दिव्य गिरी, प्रमोद स्नेही, रञ्जना निरौला, चूडामणि देवकोटा, ठाकुर बेलवासे, साहित्यिक पत्रकारहरू जयदेव भट्टराई, त्रिभूवनचन्द्र वाग्ले, अभय श्रेष्ठ, राजेश खनाल, विमल भौकाजी, मनोहरि थापा, रोशन थापा ‘निरव’, प्रकाश घायल, सानुराजा श्रेष्ठ ‘अञ्जान’, दामोदर पुडासैनी, पुष्करराज भट्ट, राधाकृष्ण कार्की, नेपाली चलचित्र नायक पुरन जोशी, मुरारी सिग्देल, राजेश मान
नेपाल के.सी., सुमन घिमिरे ‘वर्षा’, अनुपम रोशी, सन्ध्या पहाडी, कमला रानी, सरस्वती श्रेष्ठ, सुशीला देउजा, नानु भट्टलगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

Advertisement Banner
Previous Post

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

Next Post

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

Editorial Team

Editorial Team

Next Post
चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

Recommended

चिकित्सक लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल ! चिकित्सक उत्पादन गर्ने शिक्षालयमाथि गम्भीर प्रश्न

चिकित्सक लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल ! चिकित्सक उत्पादन गर्ने शिक्षालयमाथि गम्भीर प्रश्न

3 months ago
NASA Selects Two Earth System Explorers Missions

NASA Selects Axiom Space for Fifth Private Mission to Space Station

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.