Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नर प्रधान ‘मित्र’ को ‘द हिमालयन’ लोकार्पण

Editorial Team by Editorial Team
June 30, 2022
in Book Releases, Literature, Nepal
0
नर प्रधान ‘मित्र’ को ‘द हिमालयन’ लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 असार १६ काठमाडौँ,। भुटानी मूलका अमेरिकन नागरिक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘द हिमालयन’ गायनका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ ।   जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी प्राध्यापक अनुपमा रेग्मीलगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

पुस्तकको अङ्ग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा इन्ट्रा नेसनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आआफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पार्नुभएको थियो ।

पुस्तकमा लेखक प्रधानले ‘बुवासँगको बाल्यकाल,’ ‘बुवाबिनाको जीवन,’ ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म),’ ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा,’ ‘दोस्रो दर्जाका मानिसहरू,’ ‘अमेरिका प्रस्थान,’ ‘क्लिभ ल्यान्ड मेरो नयाँ गाउँ,’ ‘गोप्य प्रेम कथा,’ ‘व्यापारको अनुभव,’ ‘अरूलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रूपमा प्रस्तुत गर्नुभएको छ ।

 

Advertisement Banner
Previous Post

अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Next Post

Bus fares increased by 22% in Sri Lanka

Editorial Team

Editorial Team

Next Post
Bus fares increased by 22% in Sri Lanka

Bus fares increased by 22% in Sri Lanka

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Tunisia: New US$400 Million Financing to Help Mitigate the Impact of COVID-19

4 years ago
पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

4 days ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.