Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

…विमला देवकोटाको उपन्यास सार्वजनिक’

himalaya Diary News Service by himalaya Diary News Service
April 21, 2022
in Author, Book Releases, Literary Festival & Event, Literature, Nepal
0
…विमला देवकोटाको उपन्यास सार्वजनिक’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२०७९,१,७, काठमाडौँ, साहित्यकार बिमला अधिकारी देवकोटाको उपन्यास “मनकली” सार्वजनिक भएको छ । राईटर्स ईन्टरनेशनल, अमेरिकाद्वारा प्रकाशित म उपन्यास “मनकली”विमलाको पहिलो उपन्यास हो । राईटर्स ईन्टरनेशनल कै भातृसंस्था लेखक संसार–नेपालको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख अतिथि, राईटर्स ईन्टरनेशनलका चेयरम्यान गीतकार ज्ञानेन्द्र गदाल, लेखक संसार नेपालका अध्यक्ष उपमा आचार्य, साहित्यकारहरु राजेन्द्र गुरागाईं, बिमल भौकाजी, प्रद्युम्न जोशी, जलेश्वरी श्रेष्ठ र बिमला देवकोटाबाट सामूहिक रुपमा लोकार्पण गरिएको हो ।

कृतिमाथि विस्तृत समीक्षा टिप्पणी समीक्षकद्वय प्रा.डा गोविन्दमान सिंह कार्की र उप=प्रा= मनमाया पोखरेले गरेका थिए ।

Advertisement Banner
Previous Post

Ambassador of Nepal to India Dr. Shankar P. Sharma attended a virtual interaction with Nepali producers, entrepreneurs and exporters

Next Post

पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न

पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न

Recommended

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

4 years ago
कांग्रेसका सभापति बने गगन थापा

कांग्रेसका सभापति बने गगन थापा

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.