Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

आजको आकास संयुक्त कवितासंग्रहको लोकार्पण

Editorial Team by Editorial Team
June 20, 2022
in Book Releases, Literature, Nepal
0
आजको आकास संयुक्त कवितासंग्रहको लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

असार ५,काठमाडौँ, नेपालप्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा ‘आजको आकास’ संयुक्त कवितासंग्रहको विमोचन गरिएको छ । प्राध्यापक डा. माधवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उत्तः लोकार्पण कार्यक्रमा लोकार्पित आजको आकाश तेश्रो संयुक्त कवितासङ्ग्रह हो । सर्जकहरु आर.के.धर्मस्थली, जीवराज घिमिरे, प्रल्हाद पोख्रल, रवीन्द्र आशिस शैली र राजेन्द्रप्रसाद अधिकारीले २०४२ सालबाट सुरु गरेकोसंयुक्त काव्य यात्रा २०६३ सालमा दोस्रो र २०७९ सालमा तेस्रो गरेर तीन वटा संयुक्त कवितासंग्रहसम्म आइपुगेको । २०४२ सालबाट सुरु भएको काव्यिक मित्रताले सिर्जनाको निरन्तरतासँगै ३७ वर्ष पार गरेको छ ।
प्राध्यापक माधव प्रसाद पोखेल, प्राध्यापक खगेन्द्र लुईटेल, श्री ओम श्रेष्ठ, रामप्रसाद पन्त लगायतले काव्य÷कविताका विविध पक्षको शैद्धान्तिक विश्लेषण सहित लोकार्पित संग्रहमाथि प्रकाश पार्नु भएको थियो । यस संग्रहको प्रकाशन दायित्व वाङ्गमय प्रतिष्ठानले गरेको छ ।

Advertisement Banner
Previous Post

राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

Next Post

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

Editorial Team

Editorial Team

Next Post
नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

Recommended

Nepal Communist Party coordinator Pushpa Kamal Dahal says party will give more opportunities to youths in upcoming election

Nepal Communist Party coordinator Pushpa Kamal Dahal says party will give more opportunities to youths in upcoming election

3 months ago
कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.