Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

Editorial Team by Editorial Team
June 18, 2022
in Book Releases, Literature, Nepal
0
नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

४अषाढ, काठमाडौँ, नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ शनिबार  लोकार्पण गरियो ।

लेखक नियात्राकार न्यौपाने अमेरिकामा नै हुनुहुन्छ र पनि उहाँको कृति नेपालमा विमोचित गरिएको हो ।

नियात्रा समाज नेपालको संयोजकत्वमा सो पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, नियात्राकार युवराज नयाँघरे, शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, पुस्तकका प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसी, नियात्राकारहरू मोहन चापागाईं, गीता रेग्मी, खेमराज पोखरेल, अनुपम रोशी, शर्मिला खड्का दाहाल लगायतका स्रष्टाहरूको सो अवसरमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले पुस्तकको सफलताको कामना गर्नुभयो ।

नियात्राकार न्यौपानेका यसअघि प्रकाशित “यात्राको बङ्लादेश” र “कङ्गो र इथियोपियाको सेरोफेरो” पाठकवर्गका बीच निकै लोकप्रिय छन् । समारोहको सञ्चालन रेडियो नेपालकी कार्यक्रम प्रस्तोता यशोदा अधिकारीले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

Next Post

शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

Editorial Team

Editorial Team

Next Post
शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

Recommended

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी

4 years ago
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै

1 month ago

Don't Miss

President Paudel directs security agencies to ensure peaceful, fear-free elections

President Paudel directs security agencies to ensure peaceful, fear-free elections

February 13, 2026
Development of qualities like service to nation among youths positive: President

Development of qualities like service to nation among youths positive: President

February 13, 2026
Nepal Home Minister assures of conclusion of HoR polls impartially

Nepal Home Minister assures of conclusion of HoR polls impartially

February 13, 2026
From the Land of Sangam Rises the Voice of Manipur: Monalisa’s Emotional Debut

From the Land of Sangam Rises the Voice of Manipur: Monalisa’s Emotional Debut

February 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.