Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

 रेणुका  चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
March 13, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal
0
 रेणुका  चौलागाईंको मुक्तकसंग्रह सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२८ फागुन २०७८,मुक्तककार रेणुका  चौलागाईंको मुक्तक संग्रह ‘जीवनजस्तो जीवन’ सार्वजनिक भएको छ । गत शनिबार राष्ट्रिय महिला आयोगको हलमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बराल लगायतका अतिथिहरूद्वारा जीवनजस्तो जीवन’ मुक्तक कृति विमोचन गरिएको हो ।

प्रा.डा.बरालले जीवनजस्तो जीवन मुक्तक कृतिले नेपाली नारी मनका यावत विषयलाई सशक्त ढंगले उठाएको मात्र नभई सिंङ्गोे धरातलको प्रतिनीधित्व गरेको उल्लेख गर्दै मुक्तकका प्रत्येक हरफको प्रसंसा गरे । जीवन दुई किसिमको हुन्छ भन्दै डा. बरालले एउटा सामान्य जीवन र अर्को सम्पन्न जीवनबीचमा द्वन्द रहेपनि जीवन जसरी व्यतित भएपनि जीवन जस्तो चाँहि बन्नु पर्ने धारण राखे । कृतिका भूमिकाकार वरिष्ठ मुक्तककार रुद्र ज्ञवालीले कृतिकारको मुक्तकप्रति कोकिल कण्ठले प्रसंसा गर्दै यो क्षेत्रमा क्रिकेटमा झै छक्का प्रहार गरेको बताए  । समालोचक ज्ञानु अधिकारीले जीवनजस्तो जीवनमा नारी मनका कुण्ठा मात्र हैन, हुँकार समेत रहेको दाबी गरेकि थिइन । साहित्य समालोचक चुडाप्रसाद चौलागाईले मुक्तकको शिर्षकको चर्चा गर्दै जीवन–जीवन जस्तो बन्नु पर्छ नत्र जीवन भन्न कहाँ पाईन्छ र भन्दै आफूले पढाएका विद्यार्थीमा यत्तिको क्षमता रहेको देख्दा आफ्नो सम्पत्ति बढे जस्तो महसुुस गरेको बताए  नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा समारेहका सभापति रामकाजी कोनेले अहिले नेपाली साहित्यमा मुक्तकको बहार आएको बताउँदै कृतिकारकारलाई शुभकामनादिएका थिए । प्रतिष्ठानका महासचिव रमेश पौडेलले समकालीन नेपाली साहित्यमा नारी हस्ताक्षरको विश्वव्यापी रूपमै दर्विलो उपस्थिति रहेको जिकिर गरेका थिए  ।

Advertisement Banner
Previous Post

Strength, Elegance and Importance of Odia Language take Centre Stage at Tata Steel Bhubaneswar Literary Meet

Next Post

महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव

महिला सशक्तिकरणका लागि पुरुष हस्ताक्षर शीर्षकमा काव्य उत्सव

Recommended

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा   

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

4 years ago
San Lorenzo de Almagro will wear UNESCO’s logo on its jersey

San Lorenzo de Almagro will wear UNESCO’s logo on its jersey

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.