“समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित

नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको “समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित भएको छ।जसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपाने हुनुहुन्छ ।यसैगरी सम्पादक मण्डलमा कान्जोक लामा,कुमारी लामा,केसरी अम्गाई,प्राज्ञ जनक रसिक,पुरुषोत्तम रिजाल,भूमिश्वर पौडेल र कार्यकारी सम्पादकमा डा. अशोक थापा रहनु भएको छ ।यस पटकको समकालीन साहित्य केही नूतनता र नयाँ साजसज्जासहित प्रकाशित भएको छ ।

Comments are closed.