दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित“माइखोलादेखि पुनर्वाससम्म’ पुस्तक सार्वजनिक

दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित “माइखोलादेखि पुनर्वाससम्म’ पुस्तक सार्वजनिक भएको छ । नेपाली भाषी भुटानी शरणार्थीको कथाव्यथा समेटिएको यस पुस्तकमा सन् १९९० ताका नेपालीभाषी भुटानीहरू कसरी भुटानबाट लखेटिनुको कारणदेखि सुरुमा भुटान भारतको सिमानामा बस्दै पहिलोपटक कसरी माईखोलामा आई माईखोला बगरमा छाप्रा हालेर बसेको कष्टकर बसाइ, दैनिक दर्जनौँ बालबालिकाको दुखद् निधन भएको कहालीलाग्दो अवस्था पुस्तकमा पर्गेल्न खोजिएको छ ।

लेखक तिम्सिनाको यो पुस्तक १० औँ खोजमूलक ऐतिहासिक दस्तावेज हो ।

Comments are closed.