Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण

Editorial Team by Editorial Team
November 30, 2025
in Book Releases, Literature, Nepal, News
0
कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ लोकार्पण
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । युवा कवि ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’ शनिबार लोकार्पण गरिएको छ। बैकर्स समेत रहेको मायालुको उक्त कविता संग्रह बरिष्ठ साहित्यकार भुवनहरि सिक्देल, साहित्यकार प्रेमिला राई र कवि स्वयमले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।
समारोहमा साहित्यकार प्रेमिला राईले विज्ञान र प्रविधिको युगमा जीवन सहज बनाए पनि मानवीयता र समाजप्रतिको चिन्तन कृतिले समेटेकोमा कविलाई धन्यवाद दिइन्।
बरिष्ठ साहित्यकार भुवनहरि सिक्देलले जेनजी कवि मायालुको सृजनामा कविताको गहिरो भाव र विम्ब रहेको उल्लेख गर्दै कविताको सुत्र एवम विम्ब बुझेर कलम चलाएको धन्यवाद दिए। समारोहमा सजय सुमन, स्वप्निल स्मृति, महेश क्षितिजलगायतले कविता बाचन गरे।
२६ कविता समेटिएको कृतिलाई पेज टर्नरले प्रकाशन गरेको हो। समारोहमा आफू प्रकाश कोविदका सिर्जनाहरुबाट प्रभावित रहेको उल्लेख गर्दै मायालुले कविताहरुमा मौलिकता र गहिराई खोज्ने प्रयास गरेको उल्लेख गरे।

Advertisement Banner
Previous Post

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

Next Post

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

Editorial Team

Editorial Team

Next Post
रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

Recommended

US army launches retaliatory strikes on dozens of Islamic State targets in Syria

US army launches retaliatory strikes on dozens of Islamic State targets in Syria

2 months ago
६ राजनीतिक दल खारेज

६ राजनीतिक दल खारेज

4 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.