Browsing Category

Author

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

काठमाडौँ — प्राकृतिक रेशायुक्त वनस्पतिका कच्चा पदार्थहरुबाट बनेका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नटक्राफ्ट सेन्टर र काठमाडौं विश्वविद्यालयको कला विभागले संयुक्तरुपमा प्रदर्शनी आयोजना गरेका हुन् ।…
Read More...

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

धनकुटा (हिले)  । जागिर पछि धेरैको निवृत्त जीवन निरश र पट्यारलाग्दो ढंगले बितिरहेको हुन्छ । कोही भने व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन् । यिनैमध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय…
Read More...

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

—२२, जेठ, काठमाडौँ, नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा चालीसका दशकका सकृय कवि महेन्द्र शाहीका दुई कविता कृति ‘निर्वासित मन र बसाईं सर्ने चराहरू’ र ‘स्वस्को खोजीमा’ विमोचन गरिएको छ । प्रमुख अतिथा कवि तथा लोकसंस्कृतिविद…
Read More...

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

जेठ २१ तौलिहवा, , कपिलबस्तुमा नेपाली प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उनको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी…
Read More...

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

जेठ ८, २०७९ काठमाडौं: गंकी धुस्वाँ–काठमाडौं कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित एक कार्यक्रममा गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानको स्रष्टा परस्कृत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  स्कुलपति गंगााप्रसाद…
Read More...

अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए

गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ प्राप्त गरेका छन् । उनलाई सो पुरस्कार ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा.जशवीर सिंहले प्रदान गरेका हुन् । अमेरिकी…
Read More...

नइ पुरस्कार छ जनालाई प्रदान गरिने

२०७८ सालको नइ पुरस्कार नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा…
Read More...

नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए

डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि  उत्कृष्ट नौ काव्यकृतिहरूको नामावली सार्वजनिक गरेका छौँ । यो पुरस्कारको राशि ५० हजार रुपैँया रहेको छ । यो नामावली नयाँ लेखकहरूले २०७८ सालमा प्रकाशन भएका २४…
Read More...

उत्तम–शान्ति पुरस्कार ‘सत्यमोहन’ पुस्तकलाई  

काठमाडौँ —संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ । जसलाई हालसालै पत्रकार गिरिश गिरीले लेखेका हुन् । २०७८ सालभर प्रकाशित गैरआख्यान कृतिमध्ये ‘एक शताब्दी…
Read More...