Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

    नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 3, 2022
in Author, Book Releases, Feature, India, Literary Festival & Event, Nepal
0
      नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

तनहुँ , १९ चैत्र,   साहित्यकार शेषमणि आचार्यको रम्बास कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । शुक्लागणडकी ४ दुलेगौँडामा शनिवार एक कार्यक्रमकाबीच  नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक गरिएको हो ।

 

लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशील आचार्यको आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् । यसअघि थुपै कृतिहरु प्रकाशित गरेपनि ‘डाली’ कविता सङ्ग्रह बजारमा ल्याउन पाउँदा उत्साहित रहेको आचार्यले बताए । उनले भने, “यसअघि थुपै कृतिहरु सार्वजनिक गरियो । तर यसपटक अलि फरक प्रयास गरेको छु । त्यसैलेपनि पाठकको प्रतिक्रिया सुन्न उत्साहित छु ।”

लेखकले हालसम्म समाजवाद बारे केही कुरा, पिताको पत्र पुत्रलाई, मलाई एउटा बाँसुरी देऊ जस्ता कृतिहरु प्रकाशित गरिसकेका छन् । ‘डाली’ कविता सङ्ग्रहमा १ सय २ वटा रम्बास कविताहरु रहेका छन् । डलीसहित आचार्यका सबै पुस्तक दुलेगौँडास्थित राधा स्टेशनरी स्टोर्सबाट बिक्रीवितरण गरिएको हो ।

Advertisement Banner
Previous Post

Prime Minister Sher Bahadur Deuba has arrived in Varanasi

Next Post

प्रा.डा. अभि सुवेदी सम्मानित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
प्रा.डा. अभि सुवेदी सम्मानित

प्रा.डा. अभि सुवेदी सम्मानित

Recommended

जापान भ्रमणमा दुई देशबीचको सम्बन्ध अभिवृद्धि सम्बन्धी छलफल

4 months ago
Hungary elects Katalin Novak as first female President of the country

Hungary elects Katalin Novak as first female President of the country

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.