Browsing Category

Awards

चिनियाँ लेखक वाङलाई ‘नेपाल प्रज्ञालङ्कार’ हस्तान्तरण

बेइजिङ— नेपाल प्रज्ञालङ्कार पुरस्कार चिनियाँ लेखक वाङ होङ्वेइलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको उक्त पुरस्कार बेईजिंगमा आयोजित एक समारोहमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले ९० वर्षीय चिनियाँ…
Read More...

चेतनाथ आचार्यको’रुइबा’ उपन्यासलाई अरनिको पुरस्कार

काठमाडौँ — पत्रकार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई अरनिको पुरस्कार प्रदान गरिएको छ। गैर आवासीय नेपाली संघ ९एनआरएनए०अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवद्र्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको…
Read More...

पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक आह्वान

नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये उत्कृष्ट ठहरेको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । यो वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा अघिल्लो वर्षभरि प्रकाशित…
Read More...

१३ पुस्तक विमोचन र १३ पुरस्कार प्रदानसहित साहित्य दिवस सम्पन्न

२०८० वैशाख १ गते साहित्य दिवस सम्पन्न गरिएको छ। ३० साहित्यिक संस्था र करिव २०० जना साहित्यकारहरु द्वारा साहित्य दिवस मनाइएको छ। भानु माध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण गरी साहित्यिक व्यक्तित्वहरू र…
Read More...

‘स्रष्टा, चैत्र ३०’बाट तीर्थ श्रेष्ठ र श्यामल सम्मानित

काठमाडौँ ।  स्रष्टा आन्दोलनका समर्पित संस्था ‘स्रष्टा चैत्र ३०’ले यस वर्षको स्रष्टा सम्मान स्रष्टा द्वय तीर्थ श्रेष्ठ र श्यामललाई अर्पण गरेको छ । लोकतान्त्रिक आन्दोलनमा कर्म र सिर्जनाका माध्यमबाट निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै…
Read More...

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने

काठमाडौं। नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं…
Read More...

दण्डपाणि–नन्दकुमारी पुरस्कार प्राज्ञ प्रभातलाई प्रदान

काठमाडौं । यस वर्षको दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौंमा प्राज्ञ प्रभातलाई अभिनन्दन पत्रसहित २५ हजार रुपैयाँ राशिको सो…
Read More...

डा. भण्डारीलाई ‘टेकनाथ शिवा साहित्य पुरस्कार’

काठमाडौं । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले २०७९ का लागि ‘कवि टेकनाथ शिवा साहित्य संस्कृति पुरस्कार’ स्रस्टा डा. गोपाल भण्डारीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानको हालै बसेको बैठकले उक्त निर्णय गर्दै विगत पाँच दशकदेखि नेपाली भाषा…
Read More...

लेकालीलाई “बीडी त्यागी स्मृति सम्मान”

बीडी त्यागी स्मृति केन्द्रले "बीडी त्यागी स्मृति सम्मान २०८०" साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निर्णय गरेको छ । लेकाली यसअगि ५ दर्जन बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मानित भइसकेका छन् । लेकालीका १ दर्जन बढी कृतिहरु…
Read More...