Browsing Category

Awards

वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई

वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई "वासु शशी साहित्य सम्मान २०७९" प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी साहित्यकार श्यामललाई नगद राशि २५,०००/- र सम्मानपत्रसहित "वासु शशी साहित्य पुरस्कार २०७९" प्रदान गर्ने निर्णय…
Read More...

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

काठमाडौँ, ९ फागुन । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ । बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्ड…
Read More...

लघुकथा समाज नेपालद्वारा दुई कथाकार

काठमाडौं । लघुकथा समाज नेपालले ‘सावित्री–केशर कथा सम्मान—२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई प्रदान गरेको छ । त्यस्तै, समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको छ । दुवै सम्मानकासाथ…
Read More...

पच्चीसौ सिम्पल सम्मान अर्पण सम्पन्न

सिम्पल आर्ट्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका पाँच प्रतिभालाई सिम्पल सम्मान २०७९ अर्पण गरेको छ ।सभापति ,प्रमुख अतिथि, अतिथि ,मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रममा कलाकार…
Read More...

युनिटी जर्नलका लेखकहरूलाई पुरस्कार र कदर पत्र प्रदान

काठमाडौँ– नेपाली सेनाको युनिटी जर्नल चौथो संस्करण लोकार्पण गरिएको छ। प्रधान सेनापति प्रभुराम शर्माले सामरिक लेखहरूको संग्रह युनिटी जर्नल चौथो संस्करणको लोकार्पण गरेका हुन्। महाशिवरात्रि एवम् नेपाली सेनाको २६० औं स्थापना दिवसको उत्सवका…
Read More...

कैलाली जनपुस्तकालयद्वारा बिभिन्न राष्ट्रिय पुरस्कारका लागि प्रतिभा छनौट

धनगढीः सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयले यस वर्ष प्रदान गर्ने बिभिन्न राष्ट्रिय पुरस्कारको निर्णय गरेको छ। कैलाली जनपुस्तकालय धनगढीका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा.टीएन जोशीको अध्यक्षतामा…
Read More...

मुकारुङ र ओझा अमर नेम्वाङ स्मृति स्रष्टा सम्मानद्वारा सम्मानित

फिदिम, साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा स्वर्गीयलाई 'अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कार'बाट पुरस्कृत गरिएको छ। फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर नेम्वाङको २०७५ सालमा निधन भएपछि उहाँकै परिवारका सदस्यले प्रतिष्ठानमार्फत उक्त…
Read More...

सुरभि साहित्य प्रतिष्ठानद्वारा स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार

काठमाडौंको, गोकर्णेश्वर नगरपालिका बेंसीगाउँमा रहेको सुरभि साहित्य प्रतिष्ठानले आफ्नो पन्ध्रौँ स्थापना दिवस विविध श्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख…
Read More...