Browsing Category

Book Releases

घनश्याम राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ कृति सार्वजनिक

काठमाडौं । व्यवसायी तथा यात्रा साहित्यका अग्रज स्रष्टा साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार राजकर्णिकारले…
Read More...

वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति साहित्य सम्मान समर्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा ‘अमरज्योति सम्मान – २०८१ समर्पण’को कार्यक्रम आयोजना गरेको छ। विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’को सभाध्यक्षतामा…
Read More...

सुरेश राईको कविता सङ्ग्रह ‘सम्झनाको फोटोकपी’ लोकार्पण

पोर्चुगल । पोर्चुगलमा कवि सुरेश राईको कविता सङ्ग्रह ‘सम्झनाको फोटोकपी’ लोकार्पण भएको छ । राजधानी लिज्बोनस्थित नेपाली चेन रेस्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा साे पुस्तक लोकार्पण भएको हो  । पुस्तकको लोकार्पण लिज्बोनमा स्थापित…
Read More...

भट्टराईको ‘मनोभिराम’ मुक्तकसङ्ग्रह विमोचन

विराटनगर, साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसङ्ग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य सङ्गमका…
Read More...

‘विश्वमञ्च’मा नरेन्द्र मोदी पुस्तक सार्वजनिक

काठमाडौं : ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। भुपेन्द्र बहादुर…
Read More...

 रोशन  थापाको ‘सन्त्रासका साठी दिन’ बजारमा

आख्यान विधामा निरन्तर प्रयोगपरक शैलीमा लेखन गर्ने साहित्यकार रोशन थापा ‘नीरव’को नवीनतम औपन्यासिक कृति ‘सन्त्रासका साठी दिन’ शिखा बुक्स, काठमाडौंले प्रकाशनमा ल्याएको छ। लेखकले यस कृतिमा देशमा भएका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त…
Read More...

गणेश राईको ‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक

काठमाडौँ– साहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’को दोस्रो खण्ड सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, शशी लुमुम्बू, संगीतकार वसन्त मुकारुङ, कवि विमला तुम्खेवा, लेखक तथा सम्पादक सुदर्शन…
Read More...

राजभण्डारीका तीन अंग्रेजी कवितासंग्रह एकसाथ लोकार्पण

कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव सिग्देल, पद्मप्रसाद देवकोटा,…
Read More...

बालेनको कविता सङ्ग्रह ‘अश्र’ बजारमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरिएको छ । उनको जन्मदिनको अवसर पारेर बुकहिलले उक्त कविता सङ्ग्रह आज (शनिवार) बाट बजारमा ल्याएको हो । मेयर बालेनले पनि आफ्नो कविता…
Read More...

‘साल्पा सिलिचुङ–सिलिछो मुन्दुमी मिथक पुस्तक प्रकाशन

मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । साल्पा सिलिचुङ सरोकार…
Read More...