Browsing Category

Book Releases

श्रीओमको पहिलो निबन्धकृतिको २६ वर्षपछि दोस्रो संस्करण प्रकाशित

काठमाडौं । वरिष्ठ पत्रकार तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को पहिलो निबन्धकृतिको दोस्रो संस्करण २६ वर्षपछि प्रकाशन आएकाे छ । राेदनकाे पहिलो एकल निबन्धकृति ‘अर्थहीन अर्थहरू’ पुनः प्रकाशनमा आएको हो । “मेरो २६ वर्ष पहिले प्रकाशित भएको पहिलो…
Read More...

हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ । गीत सङ्गीत क्षेत्रलाई सामान्य नागरिक सँग लग्ने र सक्षम कलाकार उत्पादन गर्ने उद्देश्यले चापागाईँले पुस्तक प्रकाशन गर्नुभएको…
Read More...

यादको मूर्च्छना सार्वजनिक

काठमाडौं, माघ २१ गते। गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ।रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति…
Read More...

दुई लघुकथासङ्ग्रह सार्वजनिक

काठमाडौं, २०८० माघ  । हाम्रो लघुकथा केन्द्र, नेपालले आफ्नो ब्यानरमा रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ र इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि’ गरी दुई लघुकथासङ्ग्रह सार्वजनीकरण गरेको छ । उक्त विमोचन कार्यक्रम रोयल ब्याङ्क्वेट तीनकुने…
Read More...

उदय निरौलाको कवितासंग्रह ‘सुदुर गाउँबस्तीहरू’ सार्वजनिक

काठमाडौं, कवि उदय निरौलाको कवितासंग्रह सुदुर गाउँबस्तीहरू' सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो। कार्यक्रमको अध्यक्षता अग्रज पत्रकार, साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले गर्नुभएको थियो।…
Read More...

भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ र युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके…

काठमाडौँ । नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी उदीयमान युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ भव्य समारोहबीच विमोचन भएको छ । पर्वतीय साहित्य समाज नेपाल तथा पेज टर्नर…
Read More...

गगन चुम्बनको गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण

काठमाडौँ । हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बिच सिद्ध नारायण आचार्य (गगन चुम्बन) को दोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको…
Read More...

जयदेव गौतमको निबन्ध कृति ‘ती निला आँखा’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्ध कृति ‘ती निला आँखा’ काठमाडौँमा एक समारोहका बिच लोकार्पण भएको छ । शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिको सार्वजनिक गरेका हुन् ।…
Read More...

प्रवीण खालिङको ‘चिया गफ’ निबन्धसंग्रह लोकार्पण

काठमाडौँ– साहित्यकार प्रवीण खालिङको दोस्रो साहित्यिक कृति ‘चिया गफ’ निबन्ध संग्रह सार्वजनिक भएको छ। गान्तोकस्थित रचना बुक्समा आयोजित कार्यक्रममा साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण…
Read More...

कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ लोकार्पण

काठमाडौँ– पत्रकार कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ लोकार्पण गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका…
Read More...