Browsing Category

Book Releases

‘वर्षा’ कवितासंग्रह र ’काव्यान्जलि’ रम्बाससंग्रह लोकार्पण

जनपक्ष प्रकाशन सिक्किमको आयोजनामा सिलिगुडीमा कवि तथा साहित्यकार गीताश्रीको कनिष्ठ सुपुत्री ’वर्षा’को जन्मदिनसँगै ’वर्षा’ कविता संग्रह र नेपाल, भारत, म्यानमार र अमेरिका जस्ता विकसित मुलुकका नारी हस्ताक्षरहरू का रम्बास कविताहरूको संग्रह…
Read More...

डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र सार्वजनिक

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र ः एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा…
Read More...

प्रतिमा केसी  प्रवासीको मुक्तकसंग्रह  ‘प्रवासी मन’ लोकार्पण

बेलायत बसोबास गर्दै आएकी सर्जक प्रतिमा केसी ‘प्रवासी’को मुक्तककृति ‘प्रवासी मन’ एक समारोहका बिच सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गरेका हुन् । साहित्यकार शेरचनले कृति…
Read More...

सर्वज्ञ वाग्लेद्वारा लिखित “नेता बन छोरा नेता बन” कृति लोकार्पण

पशुपति क्षेत्रभित्र रहेको सुन्दर र पवित्रस्थल बनकाली उद्यानमा अनेसास नेपाल च्याप्टरको आयोजनामा लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती एवम् अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेद्वारा लेखिएको तथा अनेसास नेपाल च्याप्टरद्वारा प्रकाशित…
Read More...

कवि प्रेमप्रसाद भट्टराईको “अरब” गीतिकाव्य लोकार्पित

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले आज २०८० मङ्सिर ४ गते सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा कवि प्रेमप्रसाद भट्टराईको कृति "अरब" गीतिकाव्यको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो कृति "अरब" गीतिकाव्यको…
Read More...

पूर्वप्रधानमन्त्री चन्दको ‘अपराजिता’ कृति लोकार्पण

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्धारा लिखित ‘अपराजिता’ कृति लोकापर्ण भएको छ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा शुक्रबार एक कार्यक्रमकाबीच चन्दको ‘अपराजिता’ लोकापर्ण गरेकी हुन् । लोकापर्ण समारोहलाई…
Read More...

पत्रकार अमृता लम्सालको पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण

पत्रकार अमृता लम्सालको पुस्तक 'मिडिया, महिला र म' लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान, कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक पी खरेल र प्राध्यापक डा. सुचेता प्याकुरेलले पुस्तक लोकार्पण गरेका हुन् । पुस्तक अक्षर क्रिएसन्स नेपालले…
Read More...

नरेन्द्रजङ्ग पिटरले लेखेको वकपत्र पुस्तक लोकार्पण

काठमाडौं । नरेन्द्रजङ्ग पिटरद्वारा लिखिति वकपत्र पुस्तक सार्वजनिक भएको छ। काठमाडौंमा सोमवार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृति सार्वजनिक गरिएको हो । वकपत्रमा जिन्दगीबारे लेख्नुभन्दा पहिले…
Read More...

नारायण ढकालको  ‘अन्तिम पात’ सार्वजनिक

काठमाडौँ — साहित्यकार नारायण ढकालको निबन्धसंग्रह ‘अन्तिम पात’ बजारमा आएको छ । यो उनको उन्नाइसौं किताब हो । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा बाँडिएको यस संग्रहमा ढकालका २०५७ सालदेखि २०७९ सालसम्म लेखिएका निबन्ध समेटिएका छन् ।…
Read More...

श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

२०८० असोज ११, काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित "डा. राजेन्द्र प्रसादको आत्मकथा" लोकार्पण गर्‍यो ।…
Read More...