Browsing Category

Book Releases

शकुन ज्ञवालीको “खबरमा छु प्रिय” मुक्तकसंग्रह लोकार्पण

परदेशमा रहेर पनि आफ्नो लेखन यात्रालाई अगाडि बढाउदै आउनु भएकी मुक्तककार तथा कवियत्री शकुन ज्ञवालीको “खबरमा छु प्रिय” लोकार्पण भएकाे छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्क च्याप्टरले भव्य समारोहको आयोजना गरि मुक्तककार शकुन…
Read More...

सागर खड्काको ‘राइपाली भन्ज्याङ’ सार्वजनिक

साहित्यकार सागर खड्काको पहिलो औपन्यासिक कृति ‘राइपाली भन्ज्याङ’ लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा लेखक बुद्धिसागर, लेखक दुर्गा कार्की र लेखक सागर खड्काले पुस्तक लोकार्पण गरे । साहित्यकार…
Read More...

नइका पाँच कृति लोकार्पण

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभयो । इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती…
Read More...

अमृत क्षेत्रीको ‘यादको कोलाज’ कवितासंग्रह लोकार्पण

काठमाडौँ । अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’ लोकार्पण गरिएको छ । भदौ १५ देखि सुरु भएको काठमाडौँ- कलिङ साहित्यिक महोत्सवका अवसरमा एक कार्यक्रमका कवितासंग्रहको लोकार्पण गरिएको हो । उक्त विशेष समारोहमा प्रसिद्ध लेखक प्रा.…
Read More...

सुरेन्द्रलाल भुजूको ‘एक मुठी माटो’ सार्वजनिक

सिर्जना अभियान समाजको आयोजनामा भक्तपुरमा लघुकथाका सर्जक सुरेन्द्रलाल भुजूको ‘एक मुठी माटो’ लघुकथासङ्ग्रह सार्वजनिक गरिएको  छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार किशोर पहाडीले सो कृति सार्वजनिक गर्दै लघुकथा आजको स्थितिमा आइपुग्नुमा…
Read More...

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित

काठमाडौं । लेखक प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ । यो पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो । लेखक पराजुलीले शनिबार आफुले मनपराएका अर्का लेखक नारायण वाग्लेलाई…
Read More...

देविका तिमिल्सिनाद्वारा लिखित “अन्त्य कहाँबाट सुरु हुन्छ ?” कवितासङ्ग्रह लोकार्पण

२०८० भाद्र २ गते शनिबार सामाजिक विकास समाज अनामनगर काठमाडौँमा नेपाल स्रष्टा समाजको आयोजनामा स्रष्टा देविका तिमिल्सिनाद्वारा लिखित "अन्त्य कहाँबाट सुरु हुन्छ ?" नामक कविता सङ्ग्रह एक समारोहकाबीच लोकार्पण भएको खबर छ। वरिष्ठ साहित्यिक…
Read More...

कमला हेमचुरीको ‘ब्राम्हणवादविरुद्ध बुद्ध र अम्बेडकर’ पुस्तक लोकार्पण

समाजसेवी, लेखक एवम् सामाजिक रुपान्तरणकी अभियन्ता कमला हेमचुरीद्वारा लिखित ‘ब्राम्हणवादविरुद्ध बुद्ध र अम्बेडकर’ पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । पुस्तक विमोचन तथा समीक्षा कार्यक्रमका प्रमुख अतिथि, विश्वशान्ति विहार…
Read More...