Browsing Category

Book Releases

विवेकीको ‘चस्मा’ कवितासङ्ग्रह लोकार्पण

कवि विवेकीको ‘चस्मा’ कवितासङ्ग्रह सार्वजनिक भएको छ । चितवन साहित्य परिषद्को सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले पुस्तक विमोचन गरेका हुन् । भरतपुर-४ निवासी कवि…
Read More...

डा.भानुभक्त आचार्यको कवितासंग्रह ‘शब्दब्रह्म’ सार्वजनिक

क्यानडाको ओटवा विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गर्ने डा भानुभक्त आचार्यको कवितासंग्रह 'शब्दब्रह्म सार्वजनिक भएको छ । आचार्यको पहिलो कवितासंग्रह ‘शब्दब्रह्म’ शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो । आवरण प्रकाशन…
Read More...

संयुक्त कवितासङ्ग्रह “सोपान” सार्वजनिक तथा सम्मान कार्यक्रम

विभिन्न पुस्ताका सात कविका सात÷ सात कविता रहेको नवीनतम् कृति “सोपान” संयुक्त कवितासङ्ग्रहको लोकार्पण भएको छ । उक्त कार्यक्रममा कृष्णबहादुर साहु सभापति, वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि तथा वरिष्ठ कवि श्रीओम श्रेष्ठ” रोदन,…
Read More...

सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पल’ लोकार्पण

लेखक सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पल’ संस्मरणात्मक कृति सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्यसचिव धनप्रसाद सुवेदीलगायतले उक्त कृति सार्वजनिक गरेका हुन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा…
Read More...

म्याड्नेस कवितासंग्रह सार्वजनिक तथा हलदर नागद्वारा कविता वाचन सम्पन्न

काठमाडौमा आयोजित एक विशेष कार्यक्रममा कवि केशव सिग्देलद्वारा सम्पादित अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ’म्याड्नेस’ लोकार्पण गरिएको छ । उक्त कार्यक्रममा प्राडा सञ्जीव उप्रेती, भारत ओडिसाका लोककवि डा.हलदर नाग, प्रा. केश रञ्जन, विवेकानन्द कल्चर…
Read More...

चालिसेको लघुकथा ‘वन्दना’ सार्वजनिक

डा. विदुर चालिसेद्वारा रचित एवम् नमस्ते आधुनिक लघुकथा मञ्च (नआलम) द्वारा प्रस्तुत ‘लघुकथा वन्दना’को शनिबार लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो पाँचौँ जन्मदिवसको अवसर पारेर शनिबार अपरान्ह भर्चुअलरूपमा कार्यक्रम आयोजना गरी…
Read More...

“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” लोकार्पण

साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा…
Read More...

पार्वती शाहीद्वारा लिखित कथासङ्ग्रह ‘पहिलो रात’ लोकार्पण

कथाकार पार्वती शाहीद्वारा लिखित पहिलो कथा सङ्ग्रह ‘पहिलो रात’ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण सम्पन्न भयो । मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह, कथाकारद्वय राजेन्द्र पराजुली र बिनाथिङ तामाङद्वारा लोकार्पण सम्पन्न भयो ।…
Read More...

सुवर्ण हुमागाईद्वारा लिखित जीव, ईश्वर र मानिस पुस्तक लोकार्पण

काठमाडौं । सुवर्ण हुमागाईद्वारा लिखित ‘जीव, ईश्वर र मानिस’ पुस्तक विमोचन गरिएको छ । कार्यक्रमा सांसद गगन थापा, स्वामी एकार्थानन्द, प्राध्यापक डा. उदयराज खनाल, पाध्यापक डा. कृष्णचन्द्र शर्मालगायतले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक जिवन,…
Read More...

युवराज मैनालीको कृति “दृष्टि: दृष्टिकोण” लोकार्पण

२०८० असार २, काठमाडौं । समालोचक युवराज मैनालीको नवीनतम् कृति "दृष्टि: दृष्टिकोण" समालोचना सङ्ग्रह सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला, प्रा.…
Read More...