Browsing Category

Book Releases

राम केएसीको नेपाल भाषा र नेपाली भाषामा एउटै कवितासङ्ग्रह “अर्धब्रह्म” सार्वजनिक

काठमाडौँ­ नाट्यकर्मी तथा कवि राम केएसीकृत कविता सङ्ग्रह “अर्धब्रह्म” विमोचन गरिएको छ। कविको मातृभाषा नेपालभाषा र नेपालीभाषा दुबै भाषामा प्रकाशित कविता सङ्ग्रहको वरिष्ठ साहित्यकार तथा पत्रकारहरुको समूहद्वारा सोमबार दरवारमार्गमा सामुहिक…
Read More...

गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ लोकार्पण

मोरङ, २३ चैत्र । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेश्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् ।…
Read More...

श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ सार्वजनिक

काठमाडौँ — इतिहासकार, शिक्षासेवी गुणदेव भट्टराईको शतवार्षिकीमा उनको स्मरण गरिएको छ । उनीमाथि लेखिएको स्मृतिग्रन्थ ‘श्रद्धेय गुणदेव भट्टराई–स्मृतिपुष्प’ किताब वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठले शनिबार लोकार्पण गरे । गुणदेव भट्टराई…
Read More...

उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ सार्वजनिक

काठमाडौँ । प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को…
Read More...

साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’लोकार्पण

काठमाडौंः साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबिच लोकार्पण गरिएको छ। आवरण प्रकाशनको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीलगायतले कृति लोकार्पण गरे। यसअघि…
Read More...

अम्विका खरेलको ‘अन्धकारमा जून’ कवितासंग्रह लोकार्पण

काठमाडौं । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रह ‘अन्धकारमा जून’ सार्वजनिक गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यकारहरू सरला चापागाईं, विवश पोखरेल, बलराम पोखरेल, प्रा. डा. मेदिनीप्रसाद शर्मालगायत…
Read More...

मुकुन्द पौडेलको मुक्तक कृति ‘मन मूर्छना’सार्वजनिक

काठमाडौं । कवि साहित्यकार मुकुन्द पौडेलको नवीनतम मुक्तककृति ‘मन मूर्छना’ एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । आवरण प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गौरीशंकर लाल दासले कृति लोकार्पण गर्दै कृतिकार पौडेलको…
Read More...

खेम बतासको कथासंग्रह “बुढीपोल्ली” विमोचन

काठमाण्डौंको शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा खेमराज ओझा (खेम बतास)द्वारा लिखित कथासंग्रह 'बुढीपोल्ली' विमोचन गरिएको छ । यो कृतिले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा…
Read More...

पोखरेलको महाकाव्य ‘माइपोखरी’ लोकार्पण

प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपाल भक्तपुरको संयुक्त आयोजनामा लोकार्पणको कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा कविराज घिमिरेको अध्यक्षता तथा मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा…
Read More...

‘आस्थाका तप्कना’ कविता सङ्ग्रहको लोकार्पण

जलपाइगुडी/  चैत २०८०  भारतको जलपाइगुडी जिल्लाअन्तर्गत फाराबारी नेपाली वस्तीको बराल बगैँचाको सभागृहमा शकुन्तला राई प्रकाशन खर्साङको आयोजनामा कवि अर्जुन शर्मा निरौलाको तेस्रो कृति ‘ आस्थाका तप्कना’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।…
Read More...