Browsing Category

Book Releases

अमृता स्मृतिको ‘नदिको तिर्खा’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ । कवि अमृता स्मृतीको दोस्रो कवितासंग्रह ‘नदिको तिर्खा‘ लोकार्पण गरिएको छ । कुन्ज थिएटर थापागाउँमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, कवि विश्वविमोहन श्रेष्ठ, कवि शैलेन्द्र साकार, कवि गीता…
Read More...

साहित्यकार कैनीका पाँच कृति सार्वजनिक

काठमाडौँमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. डा. बच्चुकैलाश कैनीका पाँच वटा कृतिको लोकार्पण गरिएको छ । कथासङ्ग्रह भीसागर्ल, कवितासङ्ग्रह ‘रंगको पहिचान र सीमाहीन सीमा, निबन्धसङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु र जगलसङ्ग्रह ‘प्रतिविम्ब सहित…
Read More...

टीका शिवाकोटी आचार्यको ‘भुइमान्छे’ कवितासंग्रह लोकार्पण

सुनसरी इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको प्रथम कवितासंग्रह ‘भुइमान्छे’ लोकार्पण गरिएको छ । प्रदेश एकका पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला,…
Read More...

दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण

पुरुषोत्तम दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ लोकार्पण गरिएको छ । साहित्यकार पुरुषोत्तम दाहालको कविता कृति ‘काला बादलमा उज्याला पाइला’ राजधानीमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । कृतिको लोकार्पण साहित्यकार तथा…
Read More...

समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

समकालीन नेपाली निबन्ध" कृतिको लोकार्पण सम्पन्न आज २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ "रोदन"को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा…
Read More...

भट्टराईद्वारा रचित ‘’धराकर्षण’’महाकाव्य सार्वजनीक

काठमाडौंँ । साहित्यकार सीता भट्टराईद्वारा सिर्र्जीत ‘’धराकर्षण’’महाकाव्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनीकरण तथा काव्य विमर्ष सम्पन्न । कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्व तथा…
Read More...

‘अफगानिस्तान: अबको बाटो’ नामक पुस्तक सार्वजनिक

अफगानिस्तानमा भइरहेको संकट; यसले यो क्षेत्रमा पारेको असर; सुरक्षा संवेदनशीलता र तालिबान सरकारको गतिविधि तथा उक्त मुलुकको इतिहासका विभिन्न घटनाहरूलाई समेत समेटेर ‘अफगानिस्तान : अबको बाटो’ नामक पुस्तक सार्वजनिक गरिएको छ । कोनराड एडेनौर…
Read More...

तीन ताेला सिन्दूर कथा सङ्ग्रह लाेकार्पण

नारी स्रष्टा समाज विराटनगरद्वारा प्रकाशित निर्मला मुरारीकाे तीन ताेला सिन्दूर कथा सङ्ग्रह निम्तो रेष्टुरेन्टमा लाेकार्पण भएकाे छ । नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलकाे सभापतित्वमा प्रमुख अतिथि श्रीओम श्रेष्ठ राेदन,विशिष्ट अतिथि…
Read More...

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वाराअर्थचित्र विमोचन, तीन आर्थिक पत्रकार पुरस्कृत

काठमाडौं, नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा…
Read More...

डा. गोपाल ठाकुरद्वारा लिखित भोजपुरी व्याकरण सार्वजनिक

काठमाडौँ —बबरमहलमा भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबुन का साथे)’ पुस्तक सार्वजनिक भएको छ । लेखक ठाकुरसहित माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्राडा. माधवप्रसाद पोखरेल, दानराज…
Read More...