Browsing Category

Entertainment

स्रष्टा सूब खत्रीद्वारा ‘सहिदलाई सलाम’ स्वदेश गीतको सँगालो सार्वजनिक भएको छ ।

 भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठमा लेखक खत्रीसहित विद्यापीठका प्राचार्य भागवत ढकाल, उपप्राध्यापक डा.बालाकृष्ण अधिकारी, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारी, कलाकार देवेन्द्र थुम्केलीलगायतले उक्त कृतिको संयुक्त रुपमा विमोचन …
Read More...

अरूण थापा स्मृति सम्मानद्वारा वरिष्ठ गीतकार दिनेश अधिकारी सम्मानित

चर्चित गायक तथा सङ्गीतकार अरूण थापाको २३औँ स्मृति दिवस २०७९ का अवसरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचाैं अरुण थापा स्मृति साँझ’मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण…
Read More...

‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबारबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु भएको छ । हिमालबाट बगेका तीनवटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा नाटकले भनेको छ । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् । कालेबुङ अन्तर्राष्ट्रिय…
Read More...

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा एक साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा अनवरत सक्रिय रहेर सेवा गरेका वर्माकाे सम्झनामा श्रुति सङ्गीतालय र कपन सङ्गीत सराेवरकाे संयुक्त आयाेजना पर्यटन बाेर्डकाे…
Read More...

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

असार ३०, काठमाडौं। प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ। जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ। सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन्। तर सामाजिक यथार्थतालाई…
Read More...

ठमेलमा मिथिला आर्ट अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा…
Read More...