Browsing Category

Health & Medicine

काठमाडौं महानगरले सुरु गर्यो‍ निःशुल्क भिडियो एक्स–रे

काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ । सुरुमा वडा नं. १२, २६ र…
Read More...

मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँँ : मन्त्री पौडेल

सर्लाही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै…
Read More...

एक वर्षमा जन्मिए प्रसूति गृहमा २२ हजार ३ सय १३ शिशु

काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २२ हजार ३ सय १३ जना शिशुको जन्म भएको छ। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार गत एक वर्षमा अस्पतालमा ३० हजार ९५२ जना महिलाहरू उपचारको लागि भर्ना भएका थिए। जसमा २५…
Read More...

भरतपुर आँखा अस्पतालः तीन लाख ४० हजार बढीको उपचार

चितवन ।नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या तीन लाख २१ हजार छ रहेको थियो । झण्डै छ प्रतिशत बढी बिरामीलाई…
Read More...