Browsing Category

Health & Medicine

सुन्तला खानुका फाइदा

सुन्तला मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल तथा वनस्पति हो। यसको बोट ७.६ मिटर सम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको काण्ड तथा ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन्। यसको पात साना तथा गाढा हरियो हुन्छ।…
Read More...

मरिच: जाडोमा मरिच खानुका फाइदा

'मरिच' एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्‌मा पिप्पली कुल को मरिचपिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच हो। पाकेका सुकेका…
Read More...

कागती: फाइदा \बेफाइदा

कागती (वैज्ञानिक नाम: Citrus × lemon) एक प्रकारको रसिलो तथा अमिलो सदाबहार फल हो । यो एक काँडेदार रुखमा फल्दछ । कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ ।पानीमा कागतीको…
Read More...

वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सुरु

पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन…
Read More...

लसुन \ फाइदा र बेफाइदा

लसुन (Allium sativum अथवा Garlic) र हिन्दी प्रभावित क्षेत्रहरूमा लहसुन पनि भनिने यो Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन्।परापूर्वकालदेखि नै लसुन पकवान र औषधीको रूपमा प्रयोग हुदै…
Read More...

मेथी: खानुका फाइदा

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रूपमा रहने गर्दछ । मेथीको साग…
Read More...

उच्च रक्तचाप:नियन्त्रण गर्ने उपाय

मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ | सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर…
Read More...

अदुवा: फाइदा \बेफाइदा 

झण्डै हलेदाको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पतिलाई अथवा मसला वा औषधिमा प्रयोग हुने यसैको गानुलाई अदुवा भनिन्छ  । अदुवालाई अंग्रेजीमा Ginger, Fresh Ginger, Dry Ginger, Wet ginger root, Ginger, Zingibil वा Common ginger र…
Read More...

कोलेस्टेरोल: कसरी बच्ने ? के खाने ?

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्टेरोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न…
Read More...

स्वास्थ्य_मधुमेह – कारण र उपचार

हर्मोन्‍स वा शरीरका अन्‍तःस्‍त्रावी ग्रन्थीहरूद्वारा निर्मित स्‍त्रावमा कमी वा अधिकताले अनेक रोगहरू उत्‍पन्‍न हुन्छन् जस्तै - मधुमेह, थायरइड रोग, मोटोपन, कदसम्बन्धी समस्‍याहरू, अवाञ्छित रौँ उम्रिनु आदि इन्सुलिन नामो हर्मोनको कमी वायसको…
Read More...