Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

चितवन राष्ट्रिय निकुञ्ज भ्रमणमा स्वदेसी भन्दा विदेशी बढी

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ । निकुञ्ज घुम्नेमा सबैभन्दा बढी…
Read More...

नेपालमा क्यान्सर विरुद्ध एचपिभी खोप किशोरीलाई निशुल्क लगाइने

काठमाडौं । ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक…
Read More...

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसोका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने…
Read More...

मेलम्चीको पानी आपूर्ति : पाइपलाइनको काम छिटो पूरा गर्न निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिछ्याइएका पाइपलाइनको काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको…
Read More...

कठिन परिस्थितिमा चलिरहेका छन् बैंकहरू : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताएका छन् । बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंकहरुले ऋणहरुसँग…
Read More...

नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो । आईएमईले प्रति शेयर एक सय…
Read More...