Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिए: महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रुपमा लिएको बताएका छन् । महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रुपमा लिएको बताएका हुन् । उनले लोकतान्त्रिक…
Read More...

विराटनगर विरुद्ध सुदूरपश्चिमको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले ९० रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ ओभर एक बलमा ९२ रनमै समेटियो । विराटनगरको…
Read More...

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम…
Read More...

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको…
Read More...

सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानीत हुनुभएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत…
Read More...

मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ सार्वजनिक

काठमाडौँ । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ सार्वजनिक गरिएको छ । जनशिक्षा गृहले यहाँ आज आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व.विद्या ढकाल (जलजला) की आमा ललितादेवी ढकाल (प्रभा) ले पुस्तक लोकार्पण गरिन् ।…
Read More...

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शभाराम्भ गरेका छन् । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला…
Read More...