Browsing Category

Kathmandu

Kathmandu News, Nepal News, latest breaking news from Nepal, Politics, Business, Sports, Interviews, culture & arts, Literature, Travel, Nepali News

गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर मिल्यो’

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना  धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताएका छन्। बूढानीलकण्ठ…
Read More...

सल्यान महोत्सवमा आगलागी, ८० स्टल जलेर नस्ट

काठमाडौं । सल्यान महोत्सवमा आगलागी भएको छ। सल्यानको शारदा नगरपालिका श्रीनगर बजारमा जारी दोस्रो बृहत सल्यान महोत्सवमा गएराति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ। माघ १८ गतेबाट सुरु भएको महोत्सवमा भएको आगलागीमा परी ८० वटा स्टल जलेर…
Read More...

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल भाजपाका प्रवेश बर्मासंग पराजित

आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा चुनाव हारेका छन् ।केजरीवालले नयाँ दिल्लीबाट र सिसोदिया जंगपुरा सिटबाट चुनाव हारेका हुन् । मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्। केजरीवाललाई पराजित…
Read More...

प्रधानमन्त्री ओलीबाट एआईजी थापा सम्मानित

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा सम्मानित भएका छन् ।शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्‍घाटन कार्यक्रममा थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसासहित सम्मान गरेका…
Read More...

अन्तरिम आदेश खारेज: सरकारलाई क्यासिनोको बक्यौता उठाउन सहज

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई क्यासिनो सञ्चालन गरे बापतको रोयल्टी उठाउने बाटो खोलिदिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले क्यासिनोहरूका…
Read More...

लामिछाने फेरि ५४ लाख धरौटी बुझाएर रिहा

काठमाडौं -सहारा चितवन सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी मागिएलगत्तै उहाँ धरौटी बुझाएर रिहा हुनुभएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम…
Read More...

सामाजिक सञ्जाल विधेयकविरुद्ध उत्रिए सरोकारवाला, आन्दोलन गर्ने चेतावनी

काठमाडौं - सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गर्न एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन्। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विधेयक फिर्ता नलिए आन्दोलनका…
Read More...

रवि लामिछानेको निलम्बन फुकुवा गर्न रास्वपाको माग

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।…
Read More...