Trending Now

Browsing Category

Literary Festival & Event

एकल मुक्तक वाचनमा सरस्वती घिमिरे

काठमाडौँ  --कवि सरस्वती घिमिरेको एकल मुक्तक वाचन कार्यक्रम गत सोमबार सम्पन्न भयो । बन्धु फिल्मस प्रा. लि. को आयोजनामा चलचित्र विकास बोर्ड नेपालको सभाहलमा आयोजित सो एकल मुक्तक वाचन कार्यक्रममा घिमिरेले आफ्ना बीस मुक्तकहरु वाचन गर्नुभएको थियो…
Read More...

परशुराम साहित्य महोत्सव दोस्रो संस्करण फागुन २२ गतेदेखि

धनगढी । डडेल्धुराको परशुराम नगरपालिका द्वारा आयोजित परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण यही फागुन २२ र २३ गते परशुरामधाममा हुँदैछ। परशुराम नगरपालिकाले यो महोत्सवको दोस्रो संस्करण सञ्चालन गर्न लागेको हो। गृह मन्त्री रमेश लेखकको प्रमुख…
Read More...

फागुन १५ देखि १८ सम्म ‘नेपाल लिटरेचर फेस्टिभल’ को बाह्रौं संस्करण हुँदै

पोखरा — नेपाल लिटरेचर फेस्टिभलको बाह्रौं संस्करण यही फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ ।पोखराको बाराहीघाट, लेकसाइडमा आयोजना हुने फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट हुने आयोजक बुकवर्म फाउन्डेसनले पोखरामा शुक्रबार…
Read More...

फागुन १६ र १७ काठमाडौं उत्सव हुँदै

काठमाडौं --उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेभएको छ । साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आम मान्छेका जीवनका कथाहरू समेटिएको काठमाडौं…
Read More...

पोखरामा ‘अभ्यन्तर’ कथासङ्ग्रहको परिचर्चा सम्पन्न

पोखरा-- सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले कन्या क्याम्पस नदीपुरमा आयोजना गरेको मासिक कार्यक्रममा सुमन वर्षाको ‘अभ्यन्तर’ कथासङ्ग्रहको परिचर्चा सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा…
Read More...

काठमाडौँस्थित टेवाल, सङ्कटा प्राङ्गणमा मातृभाषा कविता उत्सव सम्पन्न

काठमाडौँ-- मातृभाषा दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नम्बर २२ द्वारा आज एक भव्य मातृभाषा कविता उत्सवको आयोजना गरियो। मातृभाषाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय कविहरूलाई सम्मान गर्दै मातृभाषाको…
Read More...

टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण हुँदै

काठमाडौं _ कैलालीको टीकापुरमा टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करण हुने भएको छ । यही फागुन २४ देखि र २६ गतेसम्म तीनदिने ‘टीकापुर साहित्य महोत्सव, २०८१’ हुन लागेको हो । यो दोस्रो संस्करणलाई ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’…
Read More...

अनेसास न्यू ह्याम्पसायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

अमेरिका --१० रिभरसाईड रोड - हुक्सेट टाउन अफ एन एचमा, अनेसास न्यूह्यामसायरले फेब्रुअरी १५,२०२५ मा एक भव्य समारोहका बीच विद्याकी देवी सरस्वती माताको पूजा, अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गर्यो ।च्याप्टर अध्यक्ष हरिमाया…
Read More...

फागुन १४, १५ र १६ झापामा कला साहित्य उत्सव हुँदै

झापा--रिडर्स झापाले नेपाल र भारतका पर्यावरण वैज्ञानिकहरूको उपस्थितिमा तीनदिने ‘कला साहित्य उत्सव’ सञ्चालन गर्ने भएको छ । यही फागुन १४, १५ र १६ गते सुदूरपूर्वी सहर काँकडभिट्टामा पर्यावरण विमर्शलाई मुख्य विषय बनाएर पाँचौँ संस्करणको कला…
Read More...

साहित्यकार समको १२३औँ जन्मजयन्ती मनाइयो

काठमाडौं । नेपाली साहित्यका उज्जवल नक्षत्र कवि, नाटककार, साहित्यकार बालकृष्ण समको १२३औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ । बिहीबार कमलपोखरीस्थित साहित्यकार समको शालिकमा माल्यापर्ण गर्दै आरम्भ भएको कार्यक्रममा विद्यालयका…
Read More...