Browsing Category

Literary Festival & Event

मदन पुरस्कार जगदम्बा श्री पुरस्कार स्रष्टालाई अर्पण

काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।  ललितपुरमा एक कार्यक्रमकाबीच सोमवार बि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा साक्षात्कार कार्यक्रम सम्पन्न

असोज, काठमाडौँ, अनेसास नेपाल च्याप्टरले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ अनामनगर स्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित एक कार्यक्रममा नेपाली साहित्य समाज(अनेसास) का अध्यक्ष गोवर्धन पूजासँगको साक्षात्कार कार्यक्रम…
Read More...

नेपाली साहित्यको इतिहास लेखन,परम्परा, प्रवृत्ति र आवश्यकताबारे विचार गोष्ठी

काठमाडौँ, नेपाल प्रज्ञा-प्रतिष्ठान, समालोचना र साहित्येतिहास विभागले 'नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता' विषयक विचार गोष्ठीकोआयोजना देवकोटा सभाकक्षमा सम्पन्न गर्यो ।यस गोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति…
Read More...

क्यालिफोर्नियामा मोती जयन्ती तथा बाल प्रतिभा कार्यक्रम सम्पन्न

अनेसास क्यालिफोर्नियाले सेप्टेम्बर २४, २०२३ आइतबारका दिन De Anza Park Sunnyvale मा १५८ औं मोती जयन्ती तथा बालप्रतिभा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रको मूल उद्देश्य मोतीको स्मरण गर्नु तथा परदेशमा जन्मिएका वा…
Read More...

दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण

नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङद्वारा रचित मदन पुरस्कारप्राप्त कृति ’दमिनी भीर’उपन्यासको नाटय रूपान्तरण गरिएको छ । यसको निर्देशन Ingi Hopo Koinch Sunuwar ले गर्नुभएको छ । यसै…
Read More...

बाह्रखरी कथा लेखन प्रतियोगिता पाँचौँ संस्करणको घोषणा

बाह्रखरी अनलाईन मिडियाले काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र…
Read More...

अनेसास नेपाल च्याप्टरद्वारा नारी मिलन ( दर) कार्यक्रम सम्पन्न

२०८० भदौ २९ गते अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले हरितालिका तीजको अवसरमा आयोजना गरेको "नारी मिलग ( दरखाने ) कार्यक्रम" सम्पन्न गरिएको छ । स्काई दरबार बैन्केट बग्गीखाना, सिंहदरबारमा सम्पन्न गरिएको उक्त कार्यक्रम अनेसास नेपाल…
Read More...

आज १५८औँ मोती जयन्ती

मोतीराम भट्ट (१९२३ भदौ २५ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार…
Read More...

उदयपुर साहित्य कला प्रतिष्ठानको दुई दिने कार्यक्रम सम्पन्न

गाईघाट (उदयपुर),  उदयपुर साहित्य कला प्रतिष्ठान गाईघाटले यही असार १७ र १८ मा दुई दिने साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । दुई दिने कार्यक्रमको पहिलो सत्र असार १७ गते सोमबार प्रतिष्ठानद्वारा प्रकाशित माधव पोखरेल गोज्याङ्ग्रेद्वारा…
Read More...

भोलिदेखि बीपी साहित्य महोत्सव

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण…
Read More...