Browsing Category

Literary Festival & Event

अक्षरमार्गले वसन्त काव्यगोष्ठी कार्यक्रम गर्यो सम्पन्न

काभ्रेको पनौतीमा अक्षरमार्गले वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । वसन्त ऋतुको आगमनसँगै आयोजना गरिएको वसन्त काव्यगोष्ठीमा काभ्रे र देशका विभिन्न स्थानबाट आएका करिव तीन दर्जन कविहरूले कविता वाचन गरेका थिए । राजनीति, देशप्रेम,…
Read More...

जेनिशा मानन्धरको ‘लस्ट लेटर्स’ सार्वजनिक

काठमाडौँ, लेखिका जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता…
Read More...

कानुन व्यवसायी क्लब एवं केडिया फाउन्डेसनद्वारा पुुरस्कार वितरण

काठमाडौँ । कानुन व्यवसायी क्लब एवं केडिया फाउन्डेसनले कानुनसम्बन्धी विभिन्न सम्मान तथा पुुरस्कार वितरण गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यता तथा कानुन व्यवसायी क्लबका अध्यक्ष श्यामप्रसाद खरेलको सभापतित्वमा आयोजित…
Read More...

बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा…
Read More...

घुम्ती मुक्तक नेपालबाट यादव खरेल, लक्ष्मणप्रसाद गौतम र उदास कार्की पुरस्कृत

२०७९ फागुन काठमाडौँ । घुम्ती मुक्तक नेपालले सानु-मखमली मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरेको छ । खरेललाई सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान…
Read More...

नइका तीन कृति लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति  वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । उक्त कृतिका सम्पादक रहेका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र…
Read More...

वासु शशी पुरस्कार र सम्मान हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई

वासु शशी स्मृति परिषदले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई "वासु शशी साहित्य सम्मान २०७९" प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी साहित्यकार श्यामललाई नगद राशि २५,०००/- र सम्मानपत्रसहित "वासु शशी साहित्य पुरस्कार २०७९" प्रदान गर्ने निर्णय…
Read More...

काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव सम्पन्न

काठमाडौँ । काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना सम्पन्न गरिएको छ । नेशनल कलेज धुम्बाराहीले आयोजना गरेको उक्त साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए ।…
Read More...

नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पन्न

नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस(२०२३) संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि मन्त्री किरातीले मातृभाषासम्बन्धी विचारगोष्ठी तथा कविता वाचन…
Read More...

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ लक्ष्मी माली एवं बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा बुढानीलकण्ठको एक कोठामा आ आफ्ना परम्परागत जातिगत लुगा र गहना बोकेर आइसकेका थिए । एउटा पोकामा हाकु पटासी र तायो थियो भने…
Read More...