Browsing Category

Literary Festival & Event

भारतीय दूतावासद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा बहुभाषी काव्य गोष्ठी सम्पन्न

२०७९ फागुन , अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भारतीय दूतावासले नेपाल भारत बहुभाषी काव्य गोष्ठीको आयोजना सम्पन्न गरेको छ । एघार भाषाहरुको समन्वय उक्त गोष्ठीका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्थ्यो ।…
Read More...

“वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी सम्पन्न

पारिजात स्मृति केन्द्र (काठमाडौं) र नेपाल वाङ्मय परिषद्ले धनगढी (कैलाली) को कैलाली जनपुस्तकालयमो “वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक विचारगोष्ठी आयोजना गरेको छ । नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा. पुष्करराज भट्टको…
Read More...

गायक कुमार बस्नेतलाई कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार

कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कारको घोषणा गरिएको छ । कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले मिति २०७९ फागुन ०६ मा कालीभक्त पन्तको एकतिसौँ स्मृति दिवस पारेर कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार कुमार…
Read More...

लघुकथा समाज नेपालद्वारा दुई कथाकार

काठमाडौं । लघुकथा समाज नेपालले ‘सावित्री–केशर कथा सम्मान—२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई प्रदान गरेको छ । त्यस्तै, समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको छ । दुवै सम्मानकासाथ…
Read More...

मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ सार्वजनिक

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले गोपी मैनालीको समालोचनात्मक कृति ‘अभिव्यञ्जना यात्राप्रति’ एक समारोहकाबीच लोकार्पण गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. जयराज आचार्यले उक्त कृति सार्वजनिक गरे ।…
Read More...

पच्चीसौ सिम्पल सम्मान अर्पण सम्पन्न

सिम्पल आर्ट्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका पाँच प्रतिभालाई सिम्पल सम्मान २०७९ अर्पण गरेको छ ।सभापति ,प्रमुख अतिथि, अतिथि ,मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रममा कलाकार…
Read More...

‘जनकपुर साहित्य महोत्सव–२०२३’ फागुन ११ गतेदेखि सुरु

जनकपुरधाम– जनकपुरधाममा आगामी फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव-२०२३’ हुने भएको छ। ०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २०…
Read More...

कैलाली जनपुस्तकालयद्वारा बिभिन्न राष्ट्रिय पुरस्कारका लागि प्रतिभा छनौट

धनगढीः सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयले यस वर्ष प्रदान गर्ने बिभिन्न राष्ट्रिय पुरस्कारको निर्णय गरेको छ। कैलाली जनपुस्तकालय धनगढीका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा.टीएन जोशीको अध्यक्षतामा…
Read More...

रेग्मीका दुई कृति सार्वजनिक

गोङ्गबुको ब्याडमिन्टन कोर्ट शान्ति समाजको आँगनमा साहित्यकार पुष्कर अथक रेग्मीको अक्षमाला (षडऋतु बालकाव्य) र अर्र्ती (शीत बालकथा) विमोचन तथा विमर्ष सम्पन्न गरिएको छ । शीतकाव्य समाज, वागमती प्रदेश तथा षड्ऋतु काव्य समाज नेपालको आयोजनामा…
Read More...

साहित्यकार तुलसी दिवस सहित ५ नेपाली लेखक  कलिङ्ग साहित्य महोत्सवमा सहभागी हुँदै

भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा पाँच नेपाली लेखक वक्ताको रुपमा सहभागी हुने भएका छन् । महोत्सवमा नेपाली साहित्यकार तथा लोकसाहित्य विज्ञ तुलसी दिवासा सम्माननीय अतिथि तथा वक्ताको रुपमा सहभागी हुनेछन् । महोत्सवमा प्रख्यात कवि दिनेश…
Read More...