Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

संगीतकार दीपक जंगम पुरस्कृत

himalaya Diary News Service by himalaya Diary News Service
March 13, 2022
in Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
संगीतकार दीपक जंगम पुरस्कृत
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

२८, फागुन, २०७८ मकवानपुर — एक लाख रुपैयाँ नगद राशिको बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यस वर्ष संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले भीम विरागको १०औं स्मृति दिवसको सन्दर्भमा शनिबार हेटौंडामा सांगीतिक समारोहकाबीच पुरस्कार प्रदान गरेको हो । २०६४ सालदेखि प्रतिष्ठानले यस पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, वरिष्ठ साहित्यकार एलबी क्षेत्रीले जंगमलाई नगद हस्तान्तरण गर्दै दोसल्ला ओढाएर कदर प्रदान प्रदान गरेका थिए । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जंगमले हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।

भीम विराग युवा संगीत पुरस्कार २०७८ बाट गायक शिव परियारलाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

Advertisement Banner
Previous Post

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

Next Post

Strength, Elegance and Importance of Odia Language take Centre Stage at Tata Steel Bhubaneswar Literary Meet

himalaya Diary News Service

Recommended

महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना

महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना

3 months ago
थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.