Browsing Category

Literary Festival & Event

‘नेपाल संवत् न्हूँदँ’ विषयक विद्वत्–गोष्ठी’ कार्यक्रम सम्पन्न

शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई रु एक/एक लाख राशिको पुरस्कार दिने गरी संस्कृति मन्त्रालयले कार्यविधि निर्माण गरेको छ– संस्कृति मन्त्री जीवनराम श्रेष्ठ काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा नेपाल संवत्…
Read More...

शेखरकुमार श्रेष्ठका दुई लघुकथा सङ्ग्रह छाता र बोकाको खुसी विमोचन

नगरपालिका- ३ सेतीदेवी माविमा शेखरकुमार श्रेष्ठका दुई लघुकथा सङ्ग्रह छाता र बोकाको खुसी विमोचन भएको छ । पुस्तक दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी, हाम्रो लघुकथा पाठशालाका व्यवस्थापक सत्या अधिकारी, नमस्ते…
Read More...

‘नारायण गोपाल स्मृति सम्मान- २०७९’ प्रदान

काठमाडौँ- नारायण गोपाल संगीत कोषले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान- २०७९’ नेपाली गीत संगीतका अग्रज सर्जक गीतकार राजेन्द्र थापा र संगीतकार तथा गायक प्रकाश गुरुङलाई प्रदान गरेको छ । संगीत कोषले स्वर सम्राटको ३२ औं स्मृति दिवसका अवसरमा…
Read More...

भारती खरेल स्मृति पुरस्कार–२०७७’ प्रदान

काठमाडौँ, मङ्सिर । भारती खरेल प्रतिष्ठानले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । समाजसेवी तथा साहित्यकार भारती खरेलको ८५औँ जयन्ती तथा ३०औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबारयहाँ आयोजित पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ…
Read More...

छन्दसाधना  पुरस्कारबाट भट्टराई र सत्याल पुरस्कृत 

 काठमाडौँ — ‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई प्रदान गरिएको छ । शनिबारआयोजित एक समारोहमा भाषाविद् प्रा.माधव पोखरेलले कवि भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ र युवाकवि सत्याललाई छन्दसाधना युवा…
Read More...

शेषराज सिवाकोटीका १२ कृति सार्वजनिक

काठमाडौं । रुक्मणिराज सिवाकोटी स्मारक कोषले पत्रकार धु्रवहरि अधिकारीलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता पुरस्कार—२०७९’ र साहित्यकार गोविन्द गिरी प्रेरणालाई ‘रुक्मणिराज सिवाकोटी स्मृति स्रष्टा सम्मान—२०७९’ द्वारा सम्मानित गरेको छ ।…
Read More...

कपिलवस्तुका पुरातात्विक उपलब्धिहरू’ विषयक विचार–गोष्ठी

२०७९ मङ्सिर १४ गते । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवम् पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयको महत्वपूर्ण योगदान रहेकामा जोड दिइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा वरिष्ठ पुरातत्वविद् प्रा.डा.…
Read More...

‘प्रज्ञा पुस्तक प्रदर्शनी’ आयोजना

२०७९ मङ्सिर १५ गतेदेखि मङ्सिर २९ गते बिहीवारसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँद्वारा ‘प्रज्ञा पुस्तक प्रदर्शनी’ आयोजना गरिएको खबर छ । निमित्त कुलपति डा. जगमान गुरुङले ‘प्रज्ञा पुस्तक प्रदर्शनी’को शुभारम्भ गर्नुभएको हो । प्रज्ञा भवनको…
Read More...