Browsing Category

Literary Festival & Event

भीमफेदीया”को संस्मरण, कथा-लघुकथा कृति “सम्झना बिर्सना” लोकार्पित

२०८० फागुन ११, काठमाडौं । साहित्यिक पत्रकार संघले आज साहित्यकार सुभाषचन्द्र पौडेल "भीमफेदीया"को संस्मरण, कथा-लघुकथा कृति "सम्झना बिर्सना"को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सामाजिक विकास समाजको अनामनगर…
Read More...

‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न

सुनसरी । प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिएको छ ।सुनसरीको धरानमा आयोजित…
Read More...

जनकपुरमा फागुन १० देखि साहित्य महोत्सव

जनकपुरधाम : जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण फागुन १० गतेदेखि सुरु हुने भएको छ। नवमिथिला फाउण्डेशनको आयोजनामा हुने त्रिदिवसीय जनकपुर साहित्य महोत्सव यस वर्ष जनकपुरधामको राममन्दिरको प्राङ्गण (पार्क)मा आयोजन गर्न लागिएको हो।…
Read More...

रौतहटमा बृहत् साहित्यक गोष्ठी सम्पन्न

चन्द्रपुर । साहित्य सञ्जाल रौतहट, चन्द्रपुर र नेपाल स्रष्टा समाजको आयोजनामा बृहत् साहित्यक गोष्ठी सम्पन्न भएको छ । आइतबार चन्द्रपुरमा आयोजित कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा र चन्द्रपुर नगरपालिका–५ का वडाध्यक्ष नीलहरि कोइरालाले…
Read More...

राष्ट्रिय हाइकु महोत्सव-२०८० सम्पन्न

नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन "नेपाल हाइकु सङ्घ" केन्द्रीय समितिले राष्ट्रिय हाइकु महोत्सव-२०८० तथा हाइकु सम्मानको आयोजना गरेक‍ो थियोे । यस महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन…
Read More...

नेपाल कल्चर फेस्टिवल गर्ने तयारी

नेपालगन्ज,  देशभरिको कला र संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यसाथ आगामी फागुन २४ र २५ गते यहाँ ‘नेपाल कल्चर फेस्टिवल’ आयोजना गरिनेभएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने सो फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत…
Read More...

नेपाली शिक्षा परिषद् र कामापा १ को संयुक्त आयोजनामा समको १२२ औं जन्मजयन्ती मनाइयो

काठमाडौँ । नाट्य सम्राट स्व.बालकृष्ण समको १२२ औं जन्मजयन्ती मनाइएको छ । बुधबार नेपाली शिक्षा परिषद् र कामापा १ को संयुक्त आयोजनामा समको १२२ औं जन्मजयन्ती मनाइएको हो । सो अवसरमा कार्यक्रममा उपस्थित साहित्यकारहरुले समको प्रतिमामा माल्यार्पण…
Read More...

पुरस्कार’ प्रदानसहित मुक्तक दिवस सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर २०८० माघ १८ गते प्रसिद्ध साहित्यकार सरुभक्त (कास्की) लाई रु. ५१ हजार रुपैयाँको 'भीमदर्शन मुक्तक पुरस्कार' प्रदान गर्‍यो । यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये…
Read More...

जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

गोदार । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो ।…
Read More...