Browsing Category

Literary Festival & Event

विशेष कविता गोष्ठी सम्पन्न

काठमाडौं । साहित्यिक संस्था भूगोल साहित्य समाज र राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघको संयुक्त आयोजनामा विशेष कवि गोष्ठी सम्पन्न भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. विष्णुविभु घिमिरेले वाचन भएका…
Read More...

बालपुस्तक प्रदर्शनी र स्थलगत कथालेखन प्रतियोगिता सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा भइरहेको "प्रथम बालपुस्तक प्रदर्शनी र उपत्यकाव्यापी विद्यालयस्तरीय स्थलगत कथालेखन प्रतियोगिता" आज माघ १६ गते सम्पन्न भएको छ । सोही सन्दर्भमा आयोजित समापन कार्यक्रममा कथालेखन…
Read More...

अनेसास जापानद्वारा ‘टोकियो कविता कन्सर्ट–२’ सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानद्वारा आयोजित ‘टोकियो कविता कन्सर्ट – २’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा कविहरू जयन्ती मगर सरगम, शरद् पोखरेल, डा. वैकुण्ठ भट्ट र सविना रेग्मीद्वारा देशप्रेम, जागरण, परदेशका…
Read More...

४९ औं शंकर लामिछाने स्मृति दिवस सम्पन्न

२०८० माघ १०, काठमाडौं । निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो । निबन्धकार शंकर लामिछानेको नेपाली…
Read More...

सिलगढीमा अनुवादक र सर्जकहरु सम्मानित 

सिलगढी, भारत । युगेन्द्र - लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी (Yugendra-Laxmi International Translation Award Trust) सिलगढी, भारतबाट "युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार २०२३"बाट वरिष्ठ साहित्यकार एवं अनुवादक…
Read More...

कविता यात्राका सहभागी स्रष्टाहरु सम्मानित

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) सापसले हिजो २०८० माघ २ गते होटल तपस, काठमाडौंमा "कविता यात्रा २०८०" मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्‍यो । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो…
Read More...

अनेसासले गर्यो जन्मदिन मनाउने परम्परा सुरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार यसपटक ‘ आरम्भ…
Read More...

प्रथम अनेसास दिवसमा लव गाउँले र दुर्गा खरेल सम्मानित

यसै वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णय बमोजिम अनेसास नेपाल च्याप्टरले सो दिवसको आयोजना गर्यो । सो दिवसमा अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँलेलाई सम्मान…
Read More...

नेपाल स्रष्टा समाजद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न

नेपाल स्रष्टा समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । समाजको १७ औँ स्थापना दिवसको अवसरमा पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रम गरेको थियो । कार्यक्रमको अन्तिम दिन समीक्षा बैठक गरेर समापन भएको थियो ।…
Read More...

नेपाल स्रष्टा समाजको आयोजनामा पहिलोपटक निबन्ध गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा पहिलोपटक निबन्ध गोष्ठी सम्पन्न भएको छ । २०४३ सालपछि पहिलोपटक गोष्ठीको आयोजना भएको हो । समाजको १७औँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद…
Read More...