Browsing Category

Literature

“बिर्खे अञ्जान” लाई युवा बर्ष मोती पुरस्कार

राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक बर्ष प्रदान गर्ने युवा बर्ष मोती पुरस्कार यो बर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान) लाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको…
Read More...

अनिता तुलाधरलाई पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार

लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान गरेको छ । राजधानीस्थित सर्वनाम नट्यशाला, कालिकास्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्माले तुलाधरलाई सो…
Read More...

गजलकार जय गौडेललाई प्रतिभा पुरस्कार

पोखरा । गजल प्रतिभा पुरस्कार-२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती…
Read More...

सुविन न्यौपाने ‘कान्जिभाइ’को’कमरेडको जनै’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — युवाकवि सुविन न्यौपाने 'कान्जिभाइ'को पहिलो कवितासंग्रह 'कमरेडको जनै' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा शुक्रबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेता विश्वप्रकाश शर्माले संग्रह सार्वजनिक गरे । कार्यक्रममा…
Read More...

समीक्षा: ‘लघुकथा विमर्शन’ मा विमर्शन

‘लघुकथा विमर्शन’ नामक कृतिका कलमकार चितवनलाई मुकाम बनाउँदै आएका लक्ष्मण अर्याल हुन् । उनै लक्ष्मण अर्यालले चितवनबाट विश्वनाथ खनालको बुइ चढाएर यो कृतिकोसेली मलाई पठाइदिएका हुन् । यसरी मलाई नै सम्झेर पठाएको स्वादको अन्तर्य कही नसक्नुको हुन्छ…
Read More...

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

        अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सल्लाहकारमा सातजना साहित्यकार मनोनित हुनुभएको छ । मनोनित हुनेमा निवर्तमानअध्यक्ष प्रकाश पौडेल ‘माइला’, साहित्यकार गोविन्द गिरी प्रेरणा(अमेरिका), नियात्राकार प्रतीक ढकाल(नेपाल),…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा सम्पन्न

विभिन्न प्रज्ञा पुरस्कार घोषणा तथा ३० करोड २० लाख ४२ हजारको बजेट पारित २०७९ साउन ३० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभा सम्मानीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर…
Read More...

वरिष्ठ पत्रकार भैरव रिसालको ‘छानिएका रचना’ सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ । सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र…
Read More...

ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक 

काठमाडौं, साउन २६ गते । ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समापन…
Read More...

लालबन्दी नगर वाङ्मय परिषद्द्वारा छनौट दश कृतिहरूको नाम सार्वजनिक

सर्लाही, लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९) का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले…
Read More...