Browsing Category

Literature

साहित्यकार खेमनाथ दाहालको भूमिका सङ्ग्रह “सिर्जनामा दृष्टि” लोकार्पित

०८१ साउन ५, काठमाडौं । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले एक विशेष समारोहबीच स्रष्टा दाहालको…
Read More...

छिन्नलता गीत पुरस्कार स्रष्टाहरूलाई समर्पण

काठमाडौं ।छिन्नलताको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको छिन्नलता गीत पुरस्कार २०७९ तथा २०८० बाट छ जना साधकहरू पुरस्कृत एवम् सम्मानित भएका छन् भने दुई जना साधकहरू छिन्नलता गीत युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। गीत, संगीत र…
Read More...

अश्कको ‘कालो गुलाफ’ लाई नारायणी वाङ्मय पुरस्कार

पर्सा — २०८० को नारायणी वाङ्मय पुरस्कार साहित्यकार गोपाल अश्कको कृति ‘कालो गुलाफ’ ले पाएको छ । नारायणी वाङ्मय प्रतिष्ठानले शनिबार वीरगन्जमा आयोजित आदिकवि भानुभक्त आचार्यको २ सय ११ औं जन्मजयन्ती समारोह एवम् नारायणी वाङ्मय कृति पुरस्कार वितरण…
Read More...

जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएकाे छ । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित…
Read More...

चन्दको ‘रात्रिभोज’ कथासङ्ग्रहको दोस्रो संस्करण प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण वि.सं.…
Read More...

प्रज्ञा-प्रतिष्ठानमा ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’ बारे विमर्श सम्पन्न

काठमाडौँ । २०८१ असार ।नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागले 'भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन'विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानले…
Read More...

प्रज्ञा-प्रतिष्ठानमा उराँव भाषा साहित्यको विकासबारे विमर्श

काठमाडौँ ।२०८१ असार, नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्न थालिएको 'मातृभाषा साहित्य'को बाह्रौँ शृङ्खलाको ‘सिर्जना, संवाद र विमर्श' कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभाकक्षमा…
Read More...

धनविक्रम सिंहद्वारा लिखित नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक सार्वजनिक

पाटन । पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले पुस्तकको लोकार्पण गरेका…
Read More...

मातृका दाहाल र दीपा दाहाललाई “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता…

२०८१ असार ३०, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित "भ्रष्टाचार विरुद्ध"को "टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार" पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने…
Read More...