Browsing Category

Literature

भीरगाउँदेखि भीमचौरीसम्म” पुस्तकमाथि अन्तरक्रिया सम्पन्न

नर्थ क्यारोलाइना । नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाईना च्याप्टरको आयोजनामा असार ८, २०८१ मा ८१ वर्षीय चन्द्रमणि गुरागाईंद्वारा लिखित पुस्तक “भीरगाउँदेखि भीमचौरीसम्म” माथि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । उक्त…
Read More...

केनी पाण्डेको “पेम्बाको स्वर्ग” उपन्यास लोकार्पित

२०८१ असार १२, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार केनी पाण्डे (हरिनाथ पाण्डे)को "पेम्बाको स्वर्ग" उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिएको…
Read More...

कवि नन्दु उप्रेतीको एकल कविता वाचन सम्पन्न

काठमाडौं। राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष अद्वैतमार्ग, बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता…
Read More...

सुशीला भुसालको उपन्यास ‘सुल्तान’ लोकार्पण

साहित्यकार सुशीला भुसालको ऐतिहासिक प्रेमकथामा आधारित उपन्यास ‘सुल्तान’को प्रज्ञाप्रतिष्ठानमा लोकार्पण गरिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रा.डा. पुरुषोत्तम दाहाल, समीक्षक राजकुमार बानियाँ, एमालेका नेता खिमलाल भट्टराई, प्रकाशक शिखा…
Read More...

पोखरेलको ‘फर्केर हेर्दा’ आत्मसंस्मरण लोकार्पण

प्राध्यापक कृष्ण पोखरेलको पुस्तक ‘फर्केर हेर्दा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व सांसद कमल कोइराला, प्रा. कृष्ण खनाल, सरू पोखरेल र राजनीतिक विश्लेषक शंकर तिवारीले पुस्तक सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक…
Read More...

‘वियागी’को महाकाव्य ‘कालिञ्चोक’ लोकार्पित

काठमाडौँ , २०८१ असार । नेपाली साहित्यमा अन्य विधाको तुलनामा महाकाव्य सिर्जनामा थोरै मात्र साधकले सफलता प्राप्त गरेको देखिँदैआएको छ । यसै सन्दर्भमा महाकाव्यकार रामचन्द्र घिमिरे ‘वियागी’को दोस्रो महाकाव्य ‘कालिञ्चोक’ एक समारोहबिच लोकार्पण…
Read More...

राष्ट्रिय कविता महोत्सव- २०८१ मा १० जना कवि सर्वोत्कृष्ट घोषित

काठमाडौँ । प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव – २०८१ मा १० (दश) जना कविका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको छ । वाचनका लागि छानिएका २५ जना कविका कवितामध्येबाट १० जना कविका कवितालाई…
Read More...

सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ सार्वजनिक

काठमाडौँ — सार्थक कार्कीको उपन्यास 'इजाजतपत्र' सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्व मुख्यसचिव विमल कोइराला, समालोचक कुमारी लामा र समीक्षक एवं सम्पादक राजकुमार बानियाँले कार्कीको उपन्यास इजाजतपत्र लोकार्पण गरेका हुन् ।…
Read More...

भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति सार्वजनिक

भक्तपुर । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा जगमान गुरुङ, समीक्षक र लेखकहरुले संयुक्तरुपमा उक्त…
Read More...

आँखालाई माया गर्नुहोस्’ एक बाल क्रियाकलाप पुस्तिका लोकार्पण

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गद्वारा “आँखालाई माया गर्नुहोस्” नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक…
Read More...