Browsing Category

Literature

दुई स्रष्टाका तीन कृति एकैपटक लोकार्पण

झापा, २०८१ जेठ । जयन्द्र प्रसाईँ साहित्य सेवा कोषको सभा हल विर्तामोड झापामा आयोजित एक कार्यक्रममा दुई स्रष्टाका तीन कृति क्रमशः डा.खगेन्द्रप्रसाद दाहालका हिँड्दाहिँड्दै र आकाङ्क्षाका पाइलाहरू ( यात्राकाव्य ) र कवि मीना अधिकारीको ‘अध्ययन र…
Read More...

बुद्ध विषयमा विशेष कविगोष्ठी सम्पन्न

काठमाडाैं, २०८१। २५६८अ‍ौं बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजित विशेष कवि गोष्ठीगोकर्णेश्वर न. पा. वडा नं ६ बौद्धमा सम्पन्न भयो । कार्यक्रमका सहजकर्ता -कवि देवी घिमिरे, अध्यक्ष- जयमङ्गल लामा र प्रमुख आमन्त्रित -पूर्व कुलपति…
Read More...

प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार

साहित्य सदन नेपालले कविता र समालोचना विधामा सक्रियतापूर्वक साधनारत व्यक्तित्व प्रा.डा. रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार–२०८१ प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा शुक्रबार…
Read More...

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा गरिएको छ। जसअनुसार उत्कृष्ठ ५ (प्रमाणपत्र सहित सम्मान) निम्न ५ स्रष्टाले प्राप्त गरेका छन् १) अलख निरञ्जन लोहार - कविता २) नरनाथ लुईटेल - हास्य निबन्ध ३) मित्रलाल पंज्ञानी- कविता…
Read More...

तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौँ । मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् । जर्मनीको हिरमरले प्रकाशन गरेको उक्त पुस्तक आज ठमेलको बज्र…
Read More...

सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार

काठमाडाैं, २०८१ जेष्ठ । इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा बर्सेनि प्रदान गरिँदै आएको साहित्य, कला तथा प्रतिभा पुरस्कार यस बर्स पनि प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्यसचिवद्वारा जारी विज्ञप्ती अनुसार यस…
Read More...

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक…
Read More...

विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन

काठमाडौँ । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन गरिएको छ । सीताराम–पदमकुमारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा हास्यकलाकार हरिवंश…
Read More...

माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार

साहित्यकार माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ । सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा सञ्चालित साे पुरस्कार छन्दाेबध्द कविताकाे पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा याेगदान दिए बापत प्रदान गर्न लागिएकाे…
Read More...

विशेष उधेश्यकासाथ कविता साँझ तथा गजल साँझ कार्यक्रम सम्पन्न

यशस्वी प्रज्ञा प्रतिष्ठानको आयोजनामा माया घरमा आश्रित बालबालिकाहरूकाे लागि भवन निर्माण सहयाेगार्थ 'कविता साँझ' तथा गजल साँझ कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौँको सर्वनाममा आयोजित छुट्टाछुट्टै कार्यक्रममा २० जना कवि २० जना गजलकारहरूले…
Read More...