Browsing Category

Literature

पूर्वकुलपति उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त लोकार्पण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण गरेका छन् । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले…
Read More...

‘रुद्रराज साहित्य पुरस्कार’ डा. गार्गी शर्मालाई प्रदान

काठमाडौँ-- रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कार’ डा गार्गी शर्मालाई प्रदान गरेको छ। सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले उक्त…
Read More...

अनेसास महिला समितिले मनायो ११५औं महिला दिवस

अमेरिका-- ‘लैङ्गिक समानतातर्फको प्रगति कार्यलाई तीव्र बनाऔं’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय नारी दिवस मार्च ८, २०२५ को विशेष अवसरमा अनेसास महिला समितिले एक साहित्यिक कार्यक्रम गर्दै भव्य रुपमा ११५औं महिला दिवस मनायो । समितिका संयोजक,…
Read More...

प्रज्ञाप्रतिष्ठानको ४२ औं प्राज्ञसभा सम्पन्न

काठमाडौँ --नेपाल प्रज्ञाप्रतिष्ठानको ४२औं प्राज्ञसभाको उद्घाटन प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले गरेका थिए। प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञाप्रतिष्ठानले पुर्‍याएको योगदान…
Read More...

यूएनडीपीद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा किशोर आचार्य प्रथम

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन् । कालीकोटको शुभकालिका गाउँपालिका–६ स्थित चन्द्र सूर्य माध्यमिक विद्यालयमा कक्षा–१० मा…
Read More...

वासु शशी साहित्य सम्मानको घोषणा

काठमाडौं । वासु शशी स्मृति परिषद्ले नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ र कवि सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य…
Read More...

प्रा.डा. देवी नेपाल ‘पूर्णिमा साहित्य रत्न–२०८०’ बाट सम्मानित

बाँके । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरले कवि, समालोचक तथा प्राज्ञ प्रा.डा. देवी नेपाललाई प्रतिष्ठानको प्रतिष्ठित पुरस्कार ‘पूर्णिमा साहित्य रत्न–२०८०’ बाट सम्मानित गरेको छ। बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य…
Read More...

शिवपुरी साहित्य समाजद्वारा सम्मानित हुने स्रष्टाहरूको नाम घोषणा

काठमाडौं - शिवपुरी साहित्य समाजले विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । शिवपुरी समाजका अध्यक्ष विष्णुबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समाजले शिवपुरी गजल सम्मान-२०८१ बाट शान्ति शर्मा,काठमाडौं,मान…
Read More...

आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१” मा दिपन अधिकारी प्रथम

काठमाडौं --साहित्यिक पत्रकार संघले आयोजना गरेको "क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता - २०८१" नतिजा आज सार्वजनिक गरेको छ । संघले विश्वव्यापी खुल्ला "आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१" मा दिपन अधिकारी प्रथम भएको…
Read More...

विविध कार्यक्रमसहित टीकापुर साहित्य महोत्सव’को दोस्रो संस्करण सुरु

टीकापुर । पहलमानसिंह स्वाँर साहित्य विशेष 'टीकापुर साहित्य महोत्सव'को दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ। टीकापुरका माननीय सामाजिक विकास मन्त्री युवराज खड्काको प्रमुख आतिथ्य रहेको महोत्सव विभिन्न विज्ञहरूको स्वागत मन्तव्यबाट सुरु भएको…
Read More...